• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ३ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक १, शनिबार
    होमपेज /  आर्थिक

    गर्भदेखि स्वर्ग सम्म ज्योति मिर्मिरे साकोस्

  • राजन दाहाल
  • २०८० आश्विन ३, बुधबार (३ साल अघि)
  • २४२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती
    दिगो र उत्कृष्ट बित्तीय सहकारी, सहकारीको दिगोपन, स्वनियम र सुशासन भन्ने नाराका साथ अगाडि बढेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज २४ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सस्थाले आज आफ्नै भवनमा साधारण सभाको कार्यक्रम गरेको हो । कार्यक्रम संचालन गर्दै साकोसका व्यवस्थापक गोपाल दाहालले ज्योति मिर्मिरे साकोसले गर्भदेखी स्वर्ग सम्मको कार्यहरु गर्दै आएको बताए ।
    कुल १६ हजार ७ सय ४९ जना शेयरसदस्य रहेके साकाेसले आ.ब. २०७९/८० को अन्त सम्ममा शेयर रकम १० करोड ९० लाख ५२ हजार १ सय बनाएको छ । त्यस्तै गरि बचत (निक्षेप) रकम ७७ करोड ३७ लाख ३० हजार ३ सय ७१ रुपैयाँ रहेको साकोसले जनाएको छ । हाल सम्म साकोसले ८५ करोड ७९ लाख १२ हजार ५ सय ७७ रुपैयाँ ऋण लगानी गरेको छ । शेयर तथा बचत लगानी रकम ७ करोड ११ लाख ४ हजार १५ रुपैयाँ कारोबार भएको र फर्निचर तथा जग्गा जमिन मा ३ करोड ९४ लाख ४४ हजार ७ सय ८५ रुपैयाँ कारोबार भएको सहकारीले बताएको छ ।
    ज्योति मिर्मिरे साकोस आर्थिक रुपले जसरी पारदर्शीताका साथ काम गर्यो त्यस्तै गरि सहकारीले सामाजिक क्रीयाकलाप पनि गर्दै आएको छ । सहकारीले हाम्रो धर्म, सस्कृती र परम्परालाई जोगाइ राख्न नवदुलही स्वागत कार्यक्रम , शेयर सदस्य मृत्यु राहत, एकाघर परिवार मृत्यु राहत, स्वास्थ सुरक्षण सुबिधा, गर्भवती पोषण सहयोग, बालबालिका जन्म उत्सव कार्यक्रम सथै समुदायमा आधारित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
    कार्यक्रममा बर्षको उत्कृष्ट ऋणी, बचतकर्ता, शेयर खरिदकर्ता, बाल बाल बचतकर्ता, सुझावकर्ता, कर्मचारी, उच्च पदस्थ सदस्य, उत्कृष्ट सहकारीकर्मि लाई सम्मान समेत गरेको छ ।
    साकोसले पनौती ६ को मुख्य कार्यालय संगै विभिन्न ७ वटा सेवा केन्द्र बाट सेवा प्रदान गर्दै आएको छ । ज्योति मिर्मिरे सामुहिक बचत तथ ऋण सहकारी सस्थाले राम्रो काम गरेको भन्दै सहकारी क्षेत्रका विभिन्न संघ सस्थाहरुबाट सम्मान समेत पाएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीले पाएको सम्मानप्रती उच्च प्रसंशा गर्दै साधारण सभा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा सहकारी संघ सस्थामा आवद्ध विभिन्न ब्यक्तिहरुले सहकारी सम्बन्धि आ आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑