• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ दिन अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ६ दिन अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      २ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ३ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      ३ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ३ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  बागमती

    प्युटारमा पालिका स्तरीय थाङसिङटार हस्पिटल उद्घाटन

  • सिरुपाते खबर
  • २०७८ चैत्र १२, शनिबार (४ साल अघि)
  • १२०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • प्रकाश थिङ /ललितपुर

    राजधानीको नजिकै रहेर पनि सामान्य बिरामी हुँदा समेत उपचारको लागि पाटन नै धाउनुपर्ने विकराल अवस्थाबाट पिल्सिएका दक्षिण ललितपुर बासी जनताको लागि सेवा दिने उदेश्य का साथ निर्माण भएको भवन ललितपुर जिल्ला को बागमती गाउँ पालिका वडा नम्बर ४ प्युटार रहेको थाङसिङटार अस्पताल चैत्र १० गते विहिबार को दिन विश्व क्षयरोग दिवसको अवसरमा पारि नवनिर्मित भवन नेपाली काङ्ग्रेस बागमती प्रदेश समसदिय दलको नेता तथा प्रदेश सभापति ईन्द्र बहादुर बानियाँ प्रमुख अतिथि तथा प्रदेश स्वास्थ्य मन्त्री निमा लामाको विषेश अतिथिमा हस्पिटल उदघाटन गरिएको हो उक्त भवनको लागि बागमती गाउँ पालिका वडा नम्बर ४ प्युटारमा पालिका स्तरीय थाङसिङटार अस्पताल भवन को लागि स्थानीय युवा स्व. प्रेम बहादुर गो को परिवारबाट अस्पताल निर्माण गर्न अाफ्नो चलनचल्तीमा रहेको करिब १करोड पर्ने ३ रोपनी ३ अाना जग्गा प्रदान गरेको थियोे भने उक्त जग्गामा भवन निर्माण सम्पन्न पछि अाज उदघाटन भए हो साथै अाज बाट संचालनमा अाएक‍‍ो छ। नेपाल सरकार को नित अनुसार प्रत्येक गाउँ पालिकामा एक पालिका स्तरीय अस्पताल भन्ने नारा अनुसार पालिका स्तरीय अस्पताल प्युटारकोथाङसिङटारमा भवन निर्माण गर्न उपयुुक्त ठाउँ भएको ले उक्त ठाउँमा भवन निर्माणको लागि बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरेका थिए। प्रदेश, ख,का सांसद चेतनाथ सन्जेल र बागमती गाउँ पालिका अध्यक्ष वीर बहादुर लोप्चानको विषेश पहलमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको शसर्त अनुदानमा अा, वा २०७५/०७६को रु ३ करोड ६० लाखमा छुटिएको बजेट लाई टेन्डर अवान मार्फत ज्ञानज्योति बिल्डर्स प्रा, लि, तिनकुने काठमाडौ ले २०७६ भाद्र २० गते भवन निर्माण गर्ने ठेक्का रु २ करोड ३ लाख २२ हजार ९ सय २२ रुपैया ४५ पैसामा सम्झौता भए पालिका स्तरीय अस्पताल भवन निर्माण सम्पन्न पछि अाज उक्त हस्पिटल बागमती गाउँ पालिका लाई ज्ञानज्योति बिल्डर्स प्रा, लि ले हस्तान्तरण गर्नु भएको हो । नबनिर्मित थानसिङ्टार अस्पताल को समुदघाटन समारोहका विशेष अतिथी ने.का केन्द्रिय सदस्य, पुर्ब अर्थ राज्यमन्त्री श्री उदय शम्सेर राणा , प्रदेश साम्सद चेतनाथ संजेल, नेपाली काङ्ग्रेस पुर्व केन्द्रीय सदस्य तथा तामाङ संघका केन्द्रीय अध्यक्ष कवेल बहादुर लामा, गोदावरी नगर प्रमुख तथा ने.का जिल्ला उप सभापती गजेन्द्र महर्जन, क्षेत्रीय सभापती सुन्दर मान थिङ, नेकपा एमाले जिल्ला सदस्य दुर्गाप्रसाद घिमेरे, युवा नेता मिनकृष्ण महर्जन , विभिन्न राजनीति दलको प्रतिनिहरु सातै वडा को वडा अध्यक्षहरु स्वास्थ्यकर्मीहरु सामाजिक अभियानतअरु सुरक्षाकर्मीहरु लगायतका महत्वपुर्ण ब्यक्तित्वको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि इन्द्रबहादुर वानियाँले नवनिर्मित थाङ्सिटार अस्पताल भवन उद्घाटन गरेर मात्र प्रयाप्त नभई यसकालागी आवस्यक स्वास्थ्य सम्बन्धी प्रयोगशाला,उपकरण जनशक्ति गुणस्तरीय स्वास्थ्य सुबिधा तिर ध्यान जानुपर्ने बताउदै हाम्रो मकवानपुर क्षेत्र का जनसमुदाय सेवा यस अस्पताल बाट स्वास्थ्य सेवा जुनसुकै बेला पाउने भएकोले आफुबाट हुने आर्थिक सहयोग हरेक क्षेन सधै साथ रहेको बताए।साथै बिगत लामो समय देखि ललितपुर बागमती गाउँपालिकाको सडक बिस्तार हुन ढिला सुस्ती भएको हुँदा यस्लाई प्रमुखतामा राखी कहाँ कसरी कमजोरी भएको छ त्यसको खोजतलास गरि सम्पन्न गर्न जनप्रतिनिधी लगाएत सम्पुर्ण टिमलाई आग्रह गर्दै कार्यक्रमका आयोजक लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै बिशेष अतिथी बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले सम्पुर्ण नेपालीहरुले स्वास्थ सर्व सुलभमा प्राप्त गर्नुपर्ने अधिकार भएको हुँदा बागमती प्रदेशले पनि जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताए।उनले कोभिड १९ को शुरूवात देखी ब्यहोर्नु परेक विभिन्न समस्याहरुलाई औल्याउँदै र समाधानका लागि बागमती प्रदेश सरकारले गरेका प्रयत्नका बारेमा स्पस्ट पारेका थिए। प्रत्येक नागरिकलाई दुई डोज भ्याक्सिनको सुनिस्चित गर्ने प्रतिबद्धता गर्दै पुर्ण रुपमा खोप बितरण गरिएको बताए।

    यस अस्पताल बाट गरीब निम्न अाय भएका समुदायको स्वास्थ्य लाई महत्त्वका साथ लिएर काम गर्न निर्देशन दिनु साथै विश्व क्षयरोग दिवसको अवसरमा थाङ्सिटार अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्न पाएकोमा अत्यन्तै खुशी ब्यक्त गर्दै अाम स्थानीय अामा बुबा दिदीबहिनी दाजुभाइले क्षयरोगको परिक्षण गराउन आग्रह गरेका थिए। क्षेत्र नं १(ख) का बागमती प्रदेश संसद चेतनाथ सञ्जेलले म अाफु पनि यही ठाउँ भएको ले यहाँको अाम समुदायको समस्या बुझेकोछ। मैले प्रतिबद्धता गरेका योजनाहरुमा पहिलो प्राथमिक्ता गाउँपालिकामा एउटा गाउँपालिका स्तरीय अस्पताल निर्माण गर्नु पहिलो थियो । किन की राजधानीको नजिकै रहेर पनि सामान्य बिरामी हुँदा समेत उपचारको लागि पाटन नै धाउनुपर्ने विकराल अवस्थाबाट पिल्सिएका दक्षिण ललितपुर बासी जनताको लागि ठुलो समस्या थियोे अाज केही रुपमा त्यो समस्य पूरा भएको छ। मैले हिजोको दिनमा जन्ता संघ बोलेको आफ्ना प्रतिबद्धताहरुको कार्यान्वयन गर्न र मतदाताको सुखदुखमा साथ् दिनका लागि शिक्षा, स्वास्थ्य,सडक, कृषि, पर्यटन लगायतका क्षेत्रमा उनले विभिन्न योजनाहरु प्रदेश मार्फत पहल गरेर ल्याईरहेका बजेटहरु कार्यान्वयन पनि क्रमिक रुपमा भईरहेको छ। नियमित योजनाहरुको अनुगमन भई रहेको यसमा उक्त योजनाहरुको कहि कतै कमि कम्जोर भएको छ कि छैन स्थानीय समुदाय ले पनि अनु गमन गरि सल्लाह सुझाव दिनु पनि जन्तालाई अपिल गर्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    समाचार

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    काभ्रे खबर

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८०० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२३९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१२९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑