• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २२, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

      ६ दिन अघि

      भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

      १ हफ्ता अघि

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ३ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ३ हफ्ता अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ४ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ४ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ महिना अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ महिना अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      २ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      २ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ महिना अघि
    in
    आज: २०८३ कार्तिक २२, आईतबार
    होमपेज /  बागमती

    बागमति गाउँपालिकाको खैरेनी, धनडांडा र लोसेमा आगलागी नियन्त्रण बाहिर

  • राजन दाहाल
  • २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
  • १०३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • ललितपुर

    ललितपुर को बागमती गाउँपालिका ४ प्युटारको सविक वडा नम्बर ५ , ६ स्थित खैरेनी धनडांडा लोसे क्षेत्रमा शुक्रबार दिउँसो लागेको आगो नियन्त्रणबाहिर गएको छ । आगलागीको जोखिमबाट भने मानवीय तथा अन्य चौपायाको क्षति हुनबाट जोगाईएको आश्राङ्ग प्युटारका प्रहरी चौकीका हवल्दार बुद्धि अधिकारीले बताउनु भएको छ ।

    अधिकारीका अनुसार इकुडोल र लुकुनिको सिमाना बड्क्युनबाट सल्किएको आगो यतिबेला प्युटार आश्राङ को धनडाँडातर्फ तीव्र गतिमा फैलिरहेको बताउछन् । आगलागीबाट प्युटार खानेपानी उपभोक्ता समितिको पाइपलाईन जलेर ध्वस्त भएकोले सिंगो प्युटारमा खानेपानीको हाहाकार हुने भएको वडा अध्यक्ष नरायण घलेले बताएका छन् ।

    स्थानीय तथा प्रहरीहरु आगो नियन्त्रणको लागि रातभर सक्रिय रहे पनि नियन्त्रण बाहिर गएकाले कहिलेसम्म र कहाँ पुगेर नियन्त्रण हुन्छ भन्ने अनिश्चित रहेको छ । आगलागि नियन्त्रणबाहिर गएको कारण निभाउन निकै कठिन भएको स्थानीय जनप्रतिनिधि र प्रशासनले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    समाचार

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८३०४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८८० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६५०५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३४९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३४२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६२०४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑