• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २१, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      २ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      ४ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २१, बुधबार
    होमपेज /  आर्थिक

    गिम्दी प्रबासि युवा समाजद्वारा मृगौला पीडित थापालाई आर्थिक सहयोग

  • राजन दाहाल
  • २०७९ भाद्र ३, शुक्रबार (४ साल अघि)
  • १२८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • ललितपुर
    गिम्दी प्रबासि युवा समाजद्वारा बागमती गाउँपालिका वडा नं-७ गिम्दी मगर गाउँ निबासी बर्ष ३० का अनिश थापा मगरलाई आर्थिक सहयोग गरेको छ। थापा बर्ष दिन देखि दुबै मृगौला बाट पीडित भैइ पाटन हस्पिटल उपचारत छन् । हप्ता मा दुई पटक मृगौला डायोलोसिस गराई रहेको थपालाइ गिम्दी प्रवासी युवा समाजले २ लाख छयालीस हजार चर सय नब्बे रुपैयाँ आर्थिक सहयोग गरेको हो ।उक्त आर्थिक संङ्कलन मृगौला पीडित अनिश थापा मगरलाई गिम्दी मगर संघ का अध्यक्ष सागर थापा मगर लगाएत अन्य सहयोगी युवा साथीहरू को उपस्थितिमा गिम्दी प्रबासि युवा समाज अभियानको प्रतिनिधि राजन आले मगर बाट रकम हस्तान्तरण गरेको हो । मृगौला प्रत्यारोपणको लागि घरायसी आर्थिक अबस्था नाजुक भएको र उपचारमा केही राहत होस भन्ने उदेश्यले रकम जुटाएर सहयोग गरिएको गिम्दी प्रबासी युवा समाजका संयोजक कृष्ण बहादुर जर्घा मगरले बताएका छन् । प्रवासी युवा समाजले अभियाननै चलाएर पिडामा परेका ब्यक्तिहरुलाइ सहयोग गर्ने गरेको छ। मृगौला पिडित थापालाई आर्थिक सहयोग गर्नु गिम्दि प्रवासी युवा समाजको ९ औं अभियान भएको प्रवसी समाजका संयोजक कृष्ण बहादुर जर्घा मगरले बताएका छन् ।

    जहाँ दु:ख छ त्यहाँ गिम्दी प्रवासी युवा समाज दुखिको मलम पट्टी भएर उपस्थित हुन्छ । आफ्नो परिवार, जन्म भुमी र देशलाईनै छोडेर बिदेशी भुमिलाइ कर्म थलो बनएका गिम्दी प्रबासी युवा समाजका प्रत्येक सहयोगि मनहरुले सेवा नै धर्म हो भन्ने मुल उदेश्य बोकेर आफू प्रवासमा भए पनि आफ्नो गाउँ, समाज र दाजुभाइ, दिदि बहिनीहरुलाइ दु:ख पर्दा कहिल्यै दु:ख को अनुभुती हुन दिदैनन ।

    यस अघि पनि प्रवासी युवा समाजले धेरै सामाजिक काम गरेको छ। आफ्नो गाउँमा एम्बुलेन्स सेवा संचालनको लागि एम्बुलेन्स खरिद गरिदिनु,स्वास्थ्य चौकिलाइ आवश्यक सामाग्री बितरण गर्नु, नारायणको मुर्ती सहितको नारायणको मन्दिर निर्माण गर्नु प्रबासी समाजले गरेको मुख्य कामहरू हुन् । आगामी दिनहरुमा पनि यस्तै गरि गरिब, दुखि/पीडित र रोगीहरुको लागि हाम्रो अभियान सदैव निरन्तर रहने र यस्तैगरि सामाजिक कार्यहरू गरि समाजलाई परिबर्तनको दिशातर्फ लैजाने उदेश्यका साथ गिम्दी प्रावासी युवा समाज अगाडि बढेको संयोजक जर्घा मगरले बताएका छन् । उनले रकम सहयोग गर्ने सम्पुर्ण प्रवासी साथीहरू तथा स्वदेशबाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाइ धन्यवाद साथै आभार व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    समाचार

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    काभ्रे खबर

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२९९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑