• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १९ घण्टा अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १९ घण्टा अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २४, शनिबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोक गाउँपालिकको कृषि,पर्यटन,तथा स्वास्थ्य नीति निर्माणका लागि २ दिने अन्तरकृया कार्यक्रम सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ कार्तिक ३, बिहिबार (३ साल अघि)
  • ६९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे,

    बेथानचोक गाउँपालिकको कृषि,पर्यटन,तथा स्वास्थ्य नीति निर्माणका लागि २ दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । पालिका प्रमुख भगवान अधिकारीेको सभापतित्वमा भएको कार्यक्रममा पालिका भित्रका कृषि,पर्यटन तथा स्वास्थ्यसंग सम्बन्धित विषयमा सहभागीहरू सँग सुझाव संकलन गरिएको छ ।कार्यक्रममा पालिकाका उत्कृष्ठ कृषक रामशरण तिमल्सिनालाई सम्मान गरिएको छ । काठमाडौं विश्वविद्यालयका रजिस्टार प्रा.डा.अच्यूत वाग्लेले चक्लाबन्धिखेतिले मात्र कृषि व्यवसायीकरण हुने भन्दै एक गाउँ एक उत्पादनलाई जोड दिनुपर्ने बताउनुभएको छ । उँहाले कृषिका विचौलिया नियन्त्रणमा पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै निर्वाहमुखि खेतिको अन्त्यमा जोड दिनुभएको छ । अध्यक्ष अधिकारीले अझै थप सल्लाह सुझाव संकलन गरि नीति निर्माण गरिने बाताए । स्वास्थ्यतर्फ पालिकाबाट सामान्य सुविधा मात्र प्रदान गरेपनि त्यसको गुणस्तरीयतामा ध्यान दिनुपर्ने उनको सुझाव थियो । पालिका उपाध्यक्ष तारा रानाले पालिकाको सानो क्षेत्र भएर पनि फरक भूगोल,हावापानी र सम्भावना भएको बाउँदै ती सबैलाई समेटेर नीति तयार हुने बताउनुभयो । पूर्व अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले कृषि,पर्यटनको नीति निर्माण गर्दै क्रमश पकेट क्षेत्रको रूपमा विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
    त्यसैगरि राष्ट्रिय खाद्य बैकका कार्यकारी अधिकृत शंकरनाथ उप्रेतिले बैंकका बारेमा जानकारी गराउँदै बेथानचोक गाउँपालिकासँग सहकार्य गर्दै बेथानचोकको कृषि उपज उत्पादन र बजारीकरण गर्न सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले संचालन गर्नुभएको कार्यक्र्रममा शिक्षाविद डा. बलराम तिमल्सिना ,समाजसेवी इन्द्रमणि अधिकारी सबै वडाका वडाअध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    समाचार

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    काभ्रे खबर

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३०१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑