• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १0 घण्टा अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ५ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ५ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २८, बुधबार
    होमपेज /  काभ्रे खबर

    दोङ र ढकालको पहलमा महाभारतको १७ किमी सडक पिचको लागि करिब १ अर्ब बजेट

  • सिरुपाते खबर
  • २०७९ कार्तिक २९, मंगलबार (३ साल अघि)
  • ९६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा १७ किमी सडक पिचको लागि करिब १ अर्ब बजेट विनियोज भएको छ । सो बजेट नेकपा माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं। १ का उम्मेदवार सूर्यमान दोङ ९लालध्वज० र वगामती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सभा ९क०का उम्मेदवार रत्न ढकालको विशेष पहलमा विनियोजन भएको हो ।
    पिन्थली–राजाबस–भूमीचुली–बुढाखानी–देवीटार सडक, महाभारत गाउँपालिका शिर्षकमा ९८ करोड ७४ लाख १७ हजार ३०८ रुपैयाँ बजेट परेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा संसार०ले जानकारी दिए । उनका अनुसार सो बजेट स्वीकृत भइ ठेक्काको लागि बोलपत्र आव्हान समेत भएको छ । यो बजेटले १७ किलोमिटर सडक पिच हुने जिम्बाले बताए ।
    यस अघि पनि ९ किलोमिटर सडक पिच गर्नका लागि दोङ र ढकालको विशेष पहलमा ४९ करोड बजेट व्यवस्था भई काम भइरहेको छ । यो सँगै अब २५ किलोमिटर सडक चाँडै नै पिच हुने अध्यक्ष जिम्बाले जानकारी दिए । ठेकेदारको ढिलासुस्तीका कारण सो सडक निर्माणमा ढिलाई भएपनि समय सिमा भित्र नै सडक पिच हुने उनले बताए ।
    बजेट व्यवस्थापन सँगै उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डे, पूर्व उर्जा राज्य मन्त्री दोङ र युवा तथा खेलकुद मन्त्री ढकाललाई समेत धन्यवाद दिएका छन् ।
    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्ः
    ‘लामो मेहनत पछि यहाँहरुले दिनु भएको बिश्वासलाई पुर्ण प्रतिबद्धता साथ पुरा गर्ने अभियानलाई सार्थक बनाउन महाभारतको समृद्धिमा महत्त्वपूर्ण फड्को मार्ने गरि महाभारत गा,पा,केन्द्र जोड्ने सडकको लागि इतिहासकै सबैभन्दा ठूलो बजेट सडक कालोपत्रे गर्न रु। ९८ करोड ७४ लाख १७ हजार ३०८ को बजेट तथा कार्यक्रम स्वीकृत भइ ठेक्का ब्याबस्थापन गर्न सफल भएकोमा महाभारत बासीहरु प्रति आभार प्रकट गर्दै यस महत्त्वपूर्ण हाम्रो प्रस्तावलाई सफल गराउन पहल गर्नु हुने माननीय युबा तथा खेलकुद मन्त्री रत्न ढाकाल र पुर्ब उर्जा राज्य मन्त्री सुर्यमान दोङ, विशेष भुमिका निभाउनु हुने पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल ९प्रचण्ड० बाग्मती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पान्डे आर्थिक मामिला मन्त्री सालिकराम जमरकटेल लागयत मन्त्रीज्यूहरु, योजना आयोगको माननीय सदस्य डा। रामकुमार फुयाँल ,डा। दिल बहादुर गुरुङ लगायत यस कार्यमा सहयोग गर्नु हुने सचिबज्यूहरु रास्ट्रसेबक कर्मचारीहरु पुर्बधार कार्यलाय काभ्रे लगायत सबैमा धन्यवाद । साथै अघिल्लो पटक ८।७ कि।मि। सडक कालोपत्रे गर्न ४९ करोड को ठेक्का भएको त्यो कार्य ठेकेदारको ढिलासुस्तीका कारण ढिलाइ भएपनि यो कार्य पुरा हुनेछ, यो सँगै महाभारत गा।पा।जोड्ने २५ कि।मि। सडक कालोपत्रे हुनेछ र हामी पनि हाम्रो पुस्तामा कालोपत्रे सडकमा हिन्ना पाउने छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    काभ्रे खबर

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑