• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ मंसिर ६, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

      ११ घण्टा अघि

      भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

      १ दिन अघि

      श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

      २ दिन अघि

      यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

      २ हफ्ता अघि

      भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

      ३ हफ्ता अघि

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १ महिना अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ महिना अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ महिना अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ महिना अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ महिना अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      २ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      २ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      २ महिना अघि
    in
    आज: २०८३ मंसिर ६, आईतबार
    होमपेज /  काभ्रे खबर

    ‘गठबन्धनको जित सुनिश्चित छ’ तीर्थ लामा

  • सिरुपाते खबर
  • २०७९ मंसिर १, बिहिबार (४ साल अघि)
  • ७५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  •  

    ठुलिटार ९पात्लेखेत० प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काभ्रेमा गठबन्धनको जित सुनिश्चित भएको काभ्रेका प्रतिनिधि सभा क्षेत्र नं १ तर्फ प्रदेश खका उम्मेदवार तीर्थ लामाले बताएका छन् ।

    निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन आज धुलिखेल नगरपालिकाको गठबन्धनतर्फको निर्वाचन परिचालन समितिको आयोजनामा धुलिखेल नगरपालिकाको वडा नं ९ र ११ मा सञ्चालन गरिएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार लामाले गठबन्धनको जित सुनिश्चत भएको बताएका हुन् ।

    गठबन्धनको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै उम्मेदवार लामाले पूर्वाधार विकासप्रति आफ्नो प्रतिबद्धता जनाएका छन् । कोण सभालाई सम्बोधन गर्दै उनले जिल्लास्थित वि।पी र अरनिको राजमर्गलाई जोड्ने सितलबस्ती–ठूलीटार–तिनपिप्ले र तिनपिप्पले–कल्छेवेशी–डाडागाउँ–दुई सडकको स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका साथै खानेपानी, मठमन्दिरको संरक्षण लगायत पूर्वाधार विकास गर्ने उनले बताए । नगरको निर्वाचन परिचालन समितिले आज कोण सभासँगै मतदाता शिक्षा, उम्मेदवारसँग अन्र्तक्रिया र धुलिखेल नगरपालिका वडा नं ८, ९, १०, ११ र १२ मा ¥याली पनि सञ्चालान गरेको छ ।

    कोण सभा कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति तीर्थ पसखल, जिल्ला सचिव गुणराज मुक्तान, कोषाध्यक्ष जगन्नाथ गिरी, सह–सचिव रविन्द्र सिग्देल, काँग्रेस नेताहरु इश्वरी ओझा, रामकृष्ण हुमागाई, उद्धव कोइराला, नेपाली कांग्रेस धुलिखेल नगरपालिकाका सभापति बिदुर बस्नेत, माओवादी केन्द्रका नेता पृथ्वी थापा, कविता शर्मा, बाबुराम तामाङ, , वडा सभापति नारायण ओझा लगायत ठूलो जनसहभागीता रहेको थियो

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

    भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

    श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    समाचार

    रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

    भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

    श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८३२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८९३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६५१७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३६३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६२२२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑