• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  बागमती

    जिल्ला स्तरीय अन्तर विद्यालय पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ मंसिर १५, बिहिबार (३ साल अघि)
  • ६०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  •  

    पनौती÷
    काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीको आयोजनामा जिल्लाका २९ वटा विद्यालय सम्मिलित जिल्ला स्तरीय अन्तर विद्यालय पुरुष टेबल टेनिस प्रतियोगिता २०७९ मङ्सिर १५ गते बिहिवार सम्पन्न भएको छ ।

    जिल्ला भरिका सामुदायिक तथा संस्थागत विद्यालय सम्मिलित सो प्रतियोगितामा काठमाडौं विश्वविद्यालय हाइ स्कूल पनौतिका दुर्लभ गौचन प्रथम, काभ्रे अङ्ग्रेजी माध्यमिक विद्यालय पनौतीका कृतलसिं महत द्वितीय तथा काठमाडौ विश्वविद्यालय हाइ स्कूलका शुभओम कोइराला तृतीय हुन सफल हुनुभयो ।

    उक्त प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पनौती नगरपालिकाका प्रमुख तथा प्रमुख अतिथि रामशरण भण्डारीले खेलले एकताको भावना बढाउने र स्वच्छ प्रतिस्पर्धाको भावना जगाउने एवं राष्ट्रिय, अन्तराषर््िट्रय स्तरमा परिचित गराउने हुँदा यस प्रकारका प्रतियोगिता भइरहनु पर्ने बताउनु भयो । जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रको उन्नयनमा काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीको विशेष भूमिका रहेको भन्दै उहाँले आगामी दिनहरुमा पनि यस प्रकारका प्रतियोगिता सञ्चालन भइरहने विश्वास व्यक्त गर्नु भयो ।

    विद्यालयका गणित विभाग प्रमुख रामकुमार थापा संयोजक रहनु भएको कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, प्याब्सन पनौतीका अध्यक्ष विमल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    कार्यकमका सभापति रहनु भएका विद्यालयका प्राचार्य वसन्तराज नेपालले विभिन्न समयमा विभिन्न प्रतियोगितामार्फत आफूहरुले विद्यार्थीको चौतर्फी विकासका लागि प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको बताउनुभयो।साथै यस्ता खेलकूदका कार्यक्रमले विद्यार्थीहरुलाई मोबाइलको अत्याधिक प्रयोग तथा दुरुपयोगबाट निरुत्साहित गर्दै प्रत्यक्ष शारीरिक अभ्यासका खेलमा सहभागी गराई शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याई सामाजिक भावनाको विकास गराउने उद्देश्य रहेको बताउनुभयो। प्रतियोगिता सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑