• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ३ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक १, शनिबार
    होमपेज /  बागमती

    नदि किनार र बनको जग्गामा सुकुटे बिच रिसोर्टको रजाइँ, सम्बन्धित निकाय मौन ।

  • सिरुपाते खबर
  • २०७९ माघ ५, बिहिबार (३ साल अघि)
  • ७७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुपाल्चोक
    सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकिय गन्तव्य मानिने सुकुटेमा नदि किनारा र बनको जग्गा हडपेर रिसोर्ट बनाइएको छ। पर्यटनको लागि एउटा गतिलो हव बन्दै गएको सुकुटेमा यतिबेला र्‍याफि्टङ कायाकिङ लगायत पानीको खेल खेल्न रुचाउनेहरुको भिड लाग्ने गरेक छ। तर यहि गन्तव्यमा एउटा रिसोर्टले बर्षौ देखि न सरकारलाई जग्गाको भाडा मुल्य तिर्छ न सरकारी निकायले खोजी गर्छ।

    बिगत झन्डै २५ बर्ष अगाडि देखि संचालनमा रहेको सुकुटे बीच रिसोर्टको जग्गा जम्मा उसको नाममा करिब ४ रोपनी मात्रै छ । तर सुकुटे बीच रिसोर्टले सरकारी निकायलाई प्रयोगशाला बनाउदै झन्डै ३३ रोपनी सरकारी जग्गा कुनै प्रमाण र आधार बिनानै भोगचलन गर्दै आएको छ। उसले अहिले पनि जग्गा भोगचलन गरेवापत भाडा दिएको छैन। उसले न त सार्वजनिक सूचना प्रकाशित गरि दिएको न कुनै सहमतिमा । उनले रिसोर्ट चलाउदै आएको जग्गा वन र नदि बगरको पर्द्छ। यसलाई कार्यन्वयन गर्ने निकाय जिल्ला बन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिती छ। तर दुबै निकाय मुक दर्शक बनेका छन । रिसोर्टले नदि किनाराको जग्गा हड्पेर रिसोर्टको सरचना धमाधम बनाइरहेको छ। त्यही संरचना हेर्दै जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठ दिनानुदिन त्यही बाटो हिडिरहेका हुन्छन। पछिल्लो समय गृह मन्त्रालयले सरकारी जग्ग्ाा हडपेको र सार्वजनिक सुचना जारी गरि लगाइएको सरकारी जग्गा बाहेक सबै हटाएर सरकारको मातहतमा ल्याउन भनेपनि सुकुटे रिसोर्टले हडप्को जग्गा भने रिसोर्टले प्रयोग गरिरहेको छ।

    बिगत लामो समय देखि चल्दै आएको सुकुटे बीच रिसोर्टले जग्गा हड्प्दै प्रहरी प्रशासन र जिल्ला प्रशासनलाई आफ्नो प्रयोग शाला बनाउदै आएको छ।सरकारी जग्गामा रिसोर्टको रजाइँ भएपछि स्थानीयले बिरोध गर्दै आएका छन । तर जिल्ला समन्वय समिती जिल्ला वन कार्यालय र प्रहरी प्रशासन भने नतमस्तक देखिन्छ । बगर र बनको जग्गा लिजमा दिन परेपनी सार्वजनिक सूचना जारी गरेर भाडा दिइन्छ तर अहिलेसम्म त्यो भने पाइएको छैन । रिसोर्टको गतिविधि र जग्गा हडपेको विषयमा स्थानीयले पटकपटक आवाज उठाउदै आएपनि जिल्ला प्रशासन कार्यालयमा गएर थन्किएको छ।

    सुकुटे बीच रिसोर्टका संचालक महेन्द्र थापाले प्रधानमन्त्री पुष्प कमल दाहाललाई आफ्नो रिसोर्टमा राख्ने गरेका छन । त्यही मौका र फाइदा उठाउदै थापाले अहिले सबै निकायलाई हप्काउने गरेको सूचना बाहिरीएको छ।
    चौतारासगाचोकगढी नगरपालिका ९ कदमवासमा पर्ने यो रिसोर्टले वडा अध्यक्षलाई समेत थामथुम बनाउदै आएको स्थानीयको भनाइछ। राजनीतिक आडमा बन र बगर मिच्दै रिसोर्ट चलाएको सुकुटे बिचमा अनेकौ घटना हुने गरेको छ। कहिले रेप केस त कहिले लागुऔषध सेवन गरेर झै झगडा हुन्छ भने कहिले चोरी समेत हुने गरेको छ।

    गत असार १८ गते मात्रै सुकुटे बिच रिसोर्ट भित्र एउटा रेप केसको घटना घट्यो, सो रेप केस रिसोर्ट र त्याहा कार्यारत कर्मचारीको लापरबाहीकै कारण घटना गरेको प्रहरीको ठम्याइ छ। रिसोर्टमा रक्सीले मातिएर आफ्नो कोठामा सुतेको एक युवती माथि बलात्कार हुदा समेत रिसोर्ट र त्याहाका कर्मचारीले वास्ता गरेनन भोलि पल्ट बिहान् युवती घर फर्किने बेला रिसोर्टमा पैसा तिर्न पर्स खोज्दा पर्स हराएको हल्ला भएपछि मात्रै रिसोर्टले सिसिटिभ हेर्‍यो त्यसपछि युवती बलत्कृत भएको video मा देखियो । यो घटना लुकाउन रिसोर्ट संचालक थापाले राजनीति आड प्रयोग गरे अन्तत प्रहरीले मुद्दा दर्ता गरेर संचालक थापा र कर्मचारीलाई सोधपुछ्को लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक बोलाएको प्रहरीको भनाइ छ। राजनीतिक शक्तिको आड देखाउदै प्रहरीलाइ प्रभावमा पार्न खोजेपनी प्रहरीले थापालाई चेतावनी दिइएको थियो। अहिले थापाले रिसोर्टमा राती आठ बजेपछि प्रहरीलाई समेत रिसोर्ट प्रवेश गर्न दिइदैन । यसरी हेर्दा सुकुटेबिच रिसोर्टमा बस्दा कुनै सुरक्षाको प्रत्याभुती भने देखिदैन।
    थापाले प्रहरी प्रशासनलाई राजनीति शक्तिको आड देखाउदै घटनालाइ थामथुम गर्न खोजेपछि प्रहरीले थप एक्सन लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। सुकुटे बिच रिसोर्टमा पछिल्लो समय लागुऔषध कारोबार देखि सेवन गर्नेको ट्रान्जिट पोइन्ट बनेको स्थानीयको आरोप छ।

    सिन्धुपाल्चोकमा रिसोर्ट व्यावसायहरुको साझा संगठन सिन्धु पर्यटन छ। तर सघले उनलाई पटकपटक सचेर रहन आग्रह गरेपनी उनले त्यसको बेवास्ता गर्दै आएका छ्न । केही समय अघि सुकुटे बिच रिसोर्टको संचालक महेन्द्र थापा सघको कोषाध्यक्ष थिए तर उनलाई अन्य रिसोर्ट संचालकले पटकपटक सम्झाएर रिसोर्टमा भएका गतिविधि रोक्न आग्रह गर्दा समेत उनले नमानेपछि अहिले उनलाइ अनुसासन हिन व्यबहार गरेको भन्दै निकालेको छ। सिन्धु पर्यटन सघका अध्यक्ष नारायण श्रेष्ठलाई बुझ्दा उनले सघ र नियम बिपरित काम गर्दै आएकोले सघले उनलाइ हटाइएको बताएका छन।
    श्रेष्ठ भन्छन, हामीले रिसोर्ट चलाउदा पैसा मात्रै हेरेर हुदैन आउने पर्यटकको लागि सेवा सुबिधा र सुरक्षा प्रत्याभुती हुने खालको व्यबहार गरे मात्रै पर्यटकको लागि राम्रो हुने छ। त्यसैले हामीले हाम्रो अन्य रिसोर्टमा घुम्न आउने पर्यटकको लागि सेवा सुबिधाको लागि राम्रो प्रबन्ध मिलाएका छौ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑