• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ मंसिर ६, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

      १४ घण्टा अघि

      भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

      १ दिन अघि

      श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

      २ दिन अघि

      यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

      २ हफ्ता अघि

      भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

      ३ हफ्ता अघि

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १ महिना अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ महिना अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ महिना अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ महिना अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ महिना अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      २ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      २ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      २ महिना अघि
    in
    आज: २०८३ मंसिर ६, आईतबार
    होमपेज /  समाचार

    बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ माघ ९, सोमबार (३ साल अघि)
  • ७९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बेथानचोक गाउँपालिकामा महिला जनप्रतिनिधिका लागि सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण सम्बन्धि पालिकास्तरीय ७ दिने तालिम सोमबार सम्पन्न भएको छ ।

    बेथानचोक गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एक हप्ते तालिम कार्यक्रममा वडा नं। १ देखि ६ सम्मका महिला तथा दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम माघ ३ गते शुरुभइ ९ गते समापन भएको हो ।

    तालिमको समापन कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर नहोस भन्ने उद्देश्यले यस प्रकारको तालिम आयोजना गरिएको बताउनु भयो । तालिमले महिला जनप्रतिनिधिहरुमा क्षमता अभिवृद्धि हुँदा आफूद्वारा सम्पादन हुने काममा थप प्रभावकारी सञ्चारको विकास हुन गई जनता र प्रतिनिधिविच विस्वासको वातावरणरमा बढोत्तरी हुने उहाँको भनाइ थियो ।

    सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने जाँगर महिला जनप्रतिनिधिको छवी बनेको बताउँदै उहाँले यस प्रकारका तालिम कार्यक्रमले त्यसलाई मजवुत तुल्याउने बताउनु भयोे । सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिल्ने र महिला सशक्तीकरण अपुरो हुने भएकाले पालिकाले जनप्रतिनिधिलाई सक्षम र सबल पार्दै पालिकाको सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्य लिएको उहाँको जीकिर थियो ।

    कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकामा न्यायिक समितिका साथै अनुगमन समिति, राजस्व परामर्श समिति, बजेट तर्जुमा समिति र गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको समन्वय समितिको मुख्य जिम्मेवारी महिलाहरुकै काँधमा रहेकोले महिला सक्षम हुनै पर्ने बताउनु भयो । यतिका धेरै जिम्मेवारी दिइँदा यी कामलाई कसरी अगाडि बढाउने भन्ने ज्ञानको कमी, योग्य जनशक्तिको अभाव र आर्थिक स्रोतसाधनको कमीले काम प्रभावकारी हुन नसक्दा जनताका काम समयमै सम्पादन हुनेमा शंका उत्पन्न हुने भएकोले पनि यस प्रकारको तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

    कुनै पनि महिला प्रतिनिधिले वडामा गएर आफूले कुनै पनि निर्णय गर्न नपाएपछि आफ्नो सहभागिता अर्थपूर्ण नभएको महसुस गर्नु नपरोस् भन्दै उहाँले आर्जित सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्तै गाउँपालिकाका प्रशासन प्रमुख विश्वनाथ दाहालले सुशासन र समृद्धि सरकारको लक्ष्य भएकाले स्थानीय तहमा महिला नेतृत्वलाई कसरी प्रशिक्षित गर्न सक्छौं भन्नेबारेमा सोच्नु जरुरी भएको बताउनु भयो । उहाँले महिला प्रतिनिधिले आफूसामु आएका चुनौतीलाई एउटा अवसरका रूपमा लिनु जरुरी छ । त्यसका लागि यस प्रकारका तालिम सहयोगी हुने बताउनु भयो ।

    तालिमका सहभागीहरुलाई सार्वजनिक भाषणकला, उद्घोषण कला, क्षमता अभिवृद्धि, नेतृत्व विकासका साथै लैंगिक, न्यायिक क्षेत्रका विविध विषयमा तालिम प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुजता आचार्यले बताउनु भयो । यस प्रकारको तालिमका लागि माग भइ आएकोले तालिम प्रदान गरिएको उहाँको भना

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

    भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

    श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    समाचार

    रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

    भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

    श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    काभ्रे खबर

    रास्वपा पनौती नगर महिला समिति गठन, स्मोलिका घिमिरेको संयोजकत्वमा १३ सदस्यीय समिति बन्ने

    भोलि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरको महिला भेला आयोजना हुँदै

    श्वेत गणेश माविको नवनिर्मित आठकोठे भवन उद्घाटन

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८३२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८९३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६५१७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३६३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६२२२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑