• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ ५, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      १ दिन अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      ४ दिन अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      ५ दिन अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      ५ दिन अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ६ दिन अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      ६ दिन अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      १ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      २ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      २ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ३ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      ३ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      ३ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ ५, सोमबार
    होमपेज /  काभ्रे खबर

    खुर्मीमा बन्ने भयो पक्की पुल, चार गाउँपालिकाको अध्यक्षले गरे निर्णय

  • राजन दाहाल
  • २०७९ माघ २६, बिहिबार (२ साल अघि)
  • १२४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा न ७ गिम्दीको खुर्मिमा पक्की पुल निर्माण हुनेभएको छ । उक्त पुल खुर्मिबाट मकवानपुर बागमती गाउँपालिकाको बलौटे जोड्ने पुल हो । बुधबार मकवानपुर बागमती गाउपालिकाको कार्यलय झुरझुरेमा भौतिक पुर्बाधार मन्त्री युबराज दुलालको उपस्थितिमा मकवानपुर बागमति गापाको अध्यक्ष सर्केश घलान तथा उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना ,ललितपुर बागमति गापाको अध्यक्ष वीर बहादुर लोप्चन,महान्काल गा.पा.को अध्यक्ष गणेश के.सी.तथा उपाध्यक्ष डोल्मा माया गोले, काभ्रेपलान्चोक बेथान्चोक गा.पा.कोअध्यक्ष भगवान अधिकारी तथा उपाध्यक्ष तारा राना तिमल्सिना र निबर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना, सम्बन्धित कार्यलयका प्रशासकीय अधिकृतहरु, सम्बन्धित क्षेत्रका वडा अध्यक्षहरु , सम्बन्धित शाखाका कर्मचारीहरू लगाएत बुद्धिजिबिहरुको संयुक्त बैठक तथा छलफल बाट ललितपुर खुर्मी बाट मकवानपुर बलौटे जोड्ने पक्की पुल निर्माण गर्ने कुरामा सहमति भएको हो । उक्त पुल निर्माणको लागि डिपिआर तयार भैसकेको र पुल निर्माणको लागि प्रदेश सरकार संग बजेट माग गर्ने बैठकबाट निर्णय भएको छ ।

    खुर्मी पुल सम्म जाने आ आफ्न पालिकाको सिमामा पर्ने मोटरबाटोहरु सम्बन्धित पालिका आफैंले डिपिआर गर्ने पनि निर्णय भएको बेथानचोक गाउँपालिकाका निबर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताउनुभयो ।

    साथै बैठकबाट बनेपा,पनौति,च्याम्राङ्बेसी,ठुलालादुर्लुङ हुँदै बेतिनि, फापरबारीबाट हेटौंडा जोड्ने मोटर बाटोको लागि पनि ललितपुर ७ नागटारबाट बागमती गाउपालिकाको वडा न ९ टिन्टार हुँदै बेतिनि जोड्ने पुल निर्माणको लागि हाल डिपिआरको लागि बजेट माग गर्ने र क्रमशः पुल निर्माणको लागि बजेट माग गर्ने पनि निर्णय भएको बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले बताउनुभयो ।
    साथै यी पुलहरु निर्माण भैसकेपछि काभ्रे , ललितपुर र मकवानपुरका नागरिकलाई प्रदेश राजधानी हेटौंडा जान धेरै सहज हुनेपनी अध्यक्ष लोप्चनले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६८५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९७९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८५७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७९६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६४० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३१८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑