• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र ६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ दिन अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      २ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      ३ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ३ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र ६, शनिबार
    होमपेज /  बागमती

    सुवानेमा सामुदायिक स्वास्थ्य केन्द्र उद्घाटन

  • राजन दाहाल
  • २०७९ फागुन १, सोमबार (३ साल अघि)
  • ८७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • ललितपुर
    बागमती गाउँपालिका वडा न ७ गिम्दीको सुवानेमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । आज(सोमबार ) एक कार्यक्रमका बीच उक्त स्वस्थ्य केन्द्रको उद्घाटन गरिएको हो । सामुदायिक स्वास्थ्य केन्द्रलाई बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले उद्घाटन गर्नुभएको हो । स्वास्थ केन्द्रको लागि श्री शोभानी आधारभूत बिद्यालयको २ वटा कोठा प्रयोगमा ल्याइएको छ ।

    कार्यक्रमका प्रमुख अतिथी वीर बहादुर लोप्चनले कार्यक्रम मार्फत बागमती गाउँपालिकाको सम्पुर्ण नागरिकलाई स्वास्थ्य बिमा गर्नको लागि अनुरोध गर्नुभएको छ । उहाँले स्वास्थ बिमा गरिसकेपछि बिमा गर्दा लागेको आधा रकम पालिकाले फिर्ता गर्ने नीति लिएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफुलाई रोग लाग्दा नलुकाउन आग्रह गर्दै रोग पाल्दा पछि ठूलो रोग लाग्ने र उपचार नहुने हुँदा समय समयमा आफ्नो स्वास्थ्य परिक्षण गर्नु पर्नेमा जोड दिनु भएको छ । साथै उहाँले सुवानेमा तामाङ जातिको बसोबास धेरै भएकोले मद्यपान र धूम्रपान नगरी आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न पनि अनुरोध गर्नु भएको छ ।
    कार्यक्रमका बिशेष अतिथि बागमती गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले यहाँका नागरिकलाई गिम्दी स्वास्थ्य चौकी सम्म जानका लागि भौगोलिक हिसाबले टाढा रहेकोले यस ठाउँमा सामुदायिक स्वास्थ केन्द्रको स्थापना गर्नु परेको बताउनुभएको छ ।

    कार्यक्रमका सभाध्यक्ष एबम बागमती गा.पा. वडा न ७ का वडाध्यक्ष होम प्रसाद बजगाईले सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि इच्छुक जग्गा दाताहरूले वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । साथै यस सामुदायिक स्वास्थ्य केन्द्रमा चाडैं र कार्यालय सहयोगी नियुक्ति प्रक्रिया अगाडि बढाउने पनि बताउनुभयो । साथै उहाँले गिम्दी स्वास्थ्य चौकीको निर्माण सम्पन्न भएको दुई बर्ष बितिसक्दा पनि ठेकेदारले भवन हस्तान्तरण नगरेको कारण उद्घाटन हुन नसकेको सिरुपाते खबरलाई बताउनुभएको छ । ठेकेदारले भवन हस्तान्तरण गरे लगत्तै गिम्दी स्वास्थ्य चौकीको पनि उद्घाटन गरिने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै वडा न ७ का वडा सदस्य एबम स्थानीय जनप्रतिनिधि जय बहादुर लामाले यो सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , स्वास्थ्य शाखाका कर्मचारी ,वडा अध्यक्ष लगाएत सम्पुर्ण जनप्रतिनिधिहरुको उल्लेख्य योगदान रहेको पनि बताउनु भएको छ ।

    कार्यक्रममा बागमती गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नारायण बहादुर भोम्जन, वडा न १ घुसेलका वडा अध्यक्ष ज्ञान बहादुर लो, वडा न ४ का वडा अध्यक्ष रामकुमार लामाले स्वास्थ्य सम्बन्धि आ आफ्नो धारण राख्नुभएको थियो ।कार्यक्रमा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि र स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

    स्वास्थ्य केन्द्र स्थापना भएसंगै बागमती गाउँपालिका वडा न ७ को काउसे, थुम्की, थुम्कीबेसि ,चुली वडा न ६ को सिमलटार ,स्याउरी,चैनपुर मकवानपुर बकैया गाउँपालिकाको अम्बास ,अम्बास्बेसी , कामिटार, बागमती गाउँपालिका मकवानपुरको गहते बलौटे र स्यालथुमका नागरिकहरुले स्वास्थ सेवा लिन सक्नेछन् । सुवानेमा सामुदायिक स्वास्थ्यकेन्द्र स्थापन र कार्यालय व्यवस्थापन बापत बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले आ.ब. ७९/८० को लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    समाचार

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    काभ्रे खबर

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२०२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८०७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२४८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑