• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १३, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      २ घण्टा अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ३ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      ४ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १३, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीका वरिष्ठ प्रशासकीय अधिकृतलाई कार्यालय सहयोगीमाथी हातपात गरेको आरोप

  • राजन दाहाल
  • २०७९ चैत्र ३, शुक्रबार (३ साल अघि)
  • ९७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पनौती
    पनौती नगरपालिकाका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीलाई नगरकै एक कार्यालय सहयोगीमाथी हातपात गरेको आरोप लागेको छ । उनलाई बिहिवार कार्यालय समयमै कार्यालय सहयोगी राजेन्द्र कोइरालालाई हातपात गरेको आरोप लागेको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले राजेन्द्र कोइरालालाई दर्ता चलानीको किताब लिन पठाएका थिए । दर्ता चलानीको किताब दर्ता शाखामा नभए पछि सोही शाखाका मिनराज श्रेष्ठलाई सोधेको र मिनराजले उप प्रमुखको कार्यकक्षमा लगेको जवाफ आफुले पाएको राजेन्द्रले बताए । त्यहीबेला उप प्रमुखले आफ्नो कोठामा बोलाएको र आफू उप प्रमुखको कोठामा गएको एकै छिनमा वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी आइ आफुमाथी अपशब्द प्रयोग गरि दुर्व्यवहारपुर्ण तरिकाले हातपात भएको पीडित कोइरालाको भनाइ छ । कार्यालय सहयोगी राजेन्द्रले घटनाको सत्य तथ्य छानबिन गरि न्याय दिलाउन नगरमा निवेदन समेत पेश गरेका छन् ।

    उता घटनासंग प्रत्यक्ष जानकार नगर उप प्रमुख गिता बन्जाराले भने आफ्नो कार्यकक्षमा कुनैपनी हातपात नभएको बताएकी छिन् । उनिले उहाँहरु दुबैजना आउनुभयो नयाँ पुराना कुरा निकाल्नु भयो, केही समय विवाद भयो, त्यसपछि राजेन्द्रलाई सोफामा बस्नुस भनी इन्द्र प्रसाद अधिकारीले पाइन्टमा समाइ बसाउनु भएको हो तर यहाँ कुनै हातपात भने नभएको बताइन् ।
    त्यस्तैगरि हातपातको आरोप लागेका इन्द्र प्रसाद अधिकारीले आफुले कोइरालामाथी कुनैपनी दुर्व्यवहार र हातपात नगरेको र जतिपनि आरोप लागेका छन् ती सबै झुठा रहेको बताएका छन् ।
    नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले राजेन्द्रले आफुमाथी हातपात भएको भनी निवेदन बुझाएको बताएका छन् ।उनले कसैले पनि कानुन हातमा लिन नहुने बताउदै गल्ती गरे आबश्यक कानुनी प्रक्रिया अपनाउन सकिने बताएका छन् । त्यस्तै नगर प्रमुख रामशरण भण्डारीले आफुमाथि अन्याय भएको निवेदन आएपछी आन्तरिक रुपमा छलफल भैरहेको बताएका छन् ।

    दर्ता चलानीको किताब उप प्रमुखको कब्जामा

    शुक्रबार साझसम्म नगरपालिकाको दर्ता चलानिको किताब उप प्रमुखको कब्जामा रहेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताएका छन् । नगरपालिकामा प्रशासकीय प्रमुख न्यौपानेले भर्खरैमात्र कर्मचारीको जिम्मेवारी बाडफाड गरेका थिए । जिम्मेवारी बाडफाडको चिठी तयार भैसकेको र उक्त चिठीलाई चलानी गरि सम्बन्धित शाखा प्रमुखलाई दिने प्रक्रिया हुँदा आफुलाइ नसोधी जिम्मेवारी बाड्फाड गर्ने निर्णय गरेको भनी चिठीलाई चलानी गर्न नदिने हेतुले उप प्रमुखले दर्ता चलानीको किताब आफ्नो कार्यकक्षमा लागिराखेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताएका छन् । साथै उनले दर्ता चलानिको किताब प्रमुख प्रशासकीयको मातहतमा रहनुपर्नेमा जनप्रतिनिधिले यसरी कब्जा गरि राख्नुमा आफ्नो आपत्ति रहेको पनि बताएका छन् । उनले यसरी कब्जा भैराखे दर्ता चलानिको बैकल्पिक व्यवस्थापन गरि नगरका काम कार्वाही अगाडि बढाइने पनि जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    समाचार

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    काभ्रे खबर

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२११ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑