• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

      ३ दिन अघि

      भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

      ५ दिन अघि

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ३ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ महिना अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ महिना अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ महिना अघि
    in
    आज: २०८३ कार्तिक १८, बुधबार
    होमपेज /  काभ्रे खबर

    इन्दिरा स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीलाई पोशाक वितरण

  • सिरुपाते खबर
  • २०८० जेष्ठ १५, सोमबार (३ साल अघि)
  • ७९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पनौती
    पनौती स्थित श्री गोरखनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।
    विद्यालयमा आयोजित एक कार्यक्रम बिच स्वर्गीय इन्दिरा स्मृति प्रतिष्ठानको सौजन्यमा पोशाक वितरण गरिएको हो । स्वर्गीय इन्दिरा सापकोटा पनौती नगरपालिका वडा नं ६ का पूर्व अध्यक्ष सुधिर सापकोटाकी धर्मपत्नि हुन । सापकोटाको केही समय अघि मात्र अर्बुदरोगका कारण अल्पायुमै असामयीक निधन भएको थियो । सापकोटाको स्मृतिमा गठित प्रतिष्ठानले शैक्षिक क्षेत्रमा काम गर्ने उद्देश्य राखेको छ । प्रतिष्ठानले आर्थिक अवस्था कमजोर भइ पढाईमा समस्या भएका बालबालिकालाई लक्षित गरी विभिन्न कार्यहरु गर्ने उल्लेख गरेको छ ।
    शुक्रबार भएको पोशाक वितरण कार्यक्रममा प्रतिष्ठानका तर्फबाट बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नारायण सापकोटाले उक्त कुरा बताएका हुन । ‘हाम्रो परिवारले पारिवारिक वियोग सहनु परेको छ । हामी हाम्रो दुःखलाई शक्तिमा बदलेर कुनै सामाजिक सेवा गर्न चाहान्छौ । प्रतिष्ठानको तर्फबाट यस प्रकारका कार्यहरु गर्ने छौ । त्यसमा पनि जिल्ला भरका जुनसुकै तहमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई आइपरेको समस्याको समाधान गर्ने हाम्रो उद्देश्य हो ।’ सापकोटाले बताए ।
    गोरखनाथ आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा १ सय ५ जना विद्यार्थीहरुका लागि ट्रयाकसुट टिर्सट वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष यदुकुमार दाहाल, प्रधानाध्यापक ईश्वर बहादुर भण्डारी, सहायक प्रधानाध्यापक राजकुमार तिमल्सिना लगायतले कार्यक्रमको प्रभावकारिता माथि प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय समाज सेवा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    समाचार

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२९५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८७५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४९६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३३३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१९७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑