• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १५, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

      ८ घण्टा अघि

      भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

      २ दिन अघि

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ३ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ महिना अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ महिना अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ महिना अघि
    in
    आज: २०८३ कार्तिक १५, आईतबार
    होमपेज /  काभ्रे खबर

    नेशनल लेडि एकेडेमीको तालिम काभ्रेमा

  • राजन दाहाल
  • २०८० जेष्ठ २६, शुक्रबार (३ साल अघि)
  • १०२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे
    युवाहरुको संस्था नेपाल जेसीजको नेशनल लेडी एकेडेमी कार्यक्रमका लेडी जेसीजको आतिथ्यतामा यही जेष्ठ २७ र २८ गते बनेपामा हुने भएको छ ।
    “समृद्ध समाजका लागि महिला भन्ने मुल नाराका साथ नेपाल जेसीज अर्न्तगत १६ औ राष्ट्रिय लेडी एकेडेमी काभ्रे लेडी जेसीजले गर्न लागेको आयोजकले जनाएको छ ।
    काभ्रे लेडी जेसीजको स्थापना सन १९९४ मा भएको भएपनि काभ्रे लेडी जेसीजले यो किसिमको कार्यक्रम १९९८ मा पहिलो पटक काभ्रे मै भएको र अहिले दोस्रो पटक गर्न लागिएको आयोजकको भनाइ छ । नेपाल जेसीजमा रहेको युवा महिला लक्षीत कार्यक्रमलाई प्राथमिकतामा राखेर तयार पारिएको कार्यक्रम नेशनल लेडी एकेडेमी भएको बताउदै २ दिन देश भरिका १ सय १५० भन्दा बढि सहभागिहरुलाई अन्तराष्ट्रिय स्तरको प्रशिक्षकहरुले तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ ।
    कार्यक्रमको प्रशिक्षकहरुमा मधेश प्रदेश विश्व विद्यालयका उप कुलपती तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर दिपक शाक्य, मेचिनगर लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, साइक्याट्रिष्ट सनम पौडेल, मानवअधिकार कर्मी राजु सरकार, महिला अधिकार तथा कानूनी अधिवक्ता कृष्णप्यारी नकर्मी, पाटन लेडी जेसीजका पूर्व अध्यक्ष तथा करिअर काउन्सिलर सुष्मा श्रेष्ठ, काभ्रे लेडी जेसिजका पूर्व अध्यक्ष तथा साहित्यकार सृजना दुवाल, पूर्व मिस नेपाल इभाना मानन्धर रहेने काभ्रे लेडि जेसिजले बताएको छ ।
    नेशनल लेडि एकेडेमीमा १ सय ७८ वटा शाखा रहेको र सोही शाखाबाट आउने प्रतिनिधिले तालिममा सहभागि भएर क्षमता अभिवृद्धि गर्नुको साथै हाम्रो यस ठाउँको धार्मिक तथा सांस्कृतिक प्रवद्धन गर्न मद्धत पुग्ने आयोजकको विश्वास रहेको छ । कार्यक्रमको उद्घाटन सत्रमा युवा तथा खेलकुद मन्त्री दिग बहादुर लिम्बु ले उद्घाटन गर्नुहुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    समाचार

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२९० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८७२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४९२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३३९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३३० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१९४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑