• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १७ घण्टा अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १७ घण्टा अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २४, शनिबार
    होमपेज /  आर्थिक

    आफ्नो सन्तान बचाइदिन घिमिरे परिवारको अपिल

  • राजन दाहाल
  • २०८० अषाढ २१, बिहिबार (३ साल अघि)
  • १८४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • ललितपुर/ बागमती
    बागमती गाउँपालिका ललितपुरका एक घिमिरे परिवारले आफ्नो सन्तानलाई बचाइदिन सम्पुर्ण मनकारी तथा सहयोगी  महानुभावहरुमा आग्रह गरेको छ ।
    ललितपुर जिल्ला बाग्मती गाउँपालिका वडा न ५ इकुडाेल बस्ने सुदिप घिमिरे तथा गिता घिमिरेका पतिवारले आफ्नो सन्तानलाई बचाइदिन आग्रह गरेका हुन । यही मिति २०७९ माघ ६ गतेका दिन २६ हप्ता अर्थात ६ महिनाको समयमानै घिमिरे दम्पतीको बच्चा जन्मेको तर बच्चाको फोक्सो राम्रोसंग बिकसित नभएकोले उक्त बच्चालाई उपचार गर्न अल्का हस्पिटलमा राखि उपचार गराएको सुदिप घिमिरेले बताए । अल्काको एन.आइ. सि. यु.मा भेन्टिलेटरमा राखी उपचार गर्दा आफुसंग भएको सबै पैसा सकिएको र त्यहाँ उपचार गर्न नसक्ने भएपछि ललितपुर स्थित पाटन अस्पतालको एन.आइ.सि.यु.मा राखि उपचार उपचार गराएको उनको भनाइ छ ।
    बच्चाको फोक्सोमा पुन: इन्फेक्सन भइ फेरि PICU को भेनटिलेटरमा राखेर उपचार गर्नुपर्ने भएको सुदिप घिमिरे बताउँछन् । तर उनिले आफुसंग भएको सबैपैसा ६ महिना सम्म उपचार गर्दा सकिएको भन्दै दु:ख बिसाउँछन् । साथै उनले बच्चाको लागि औषधी पनि सबै भारत बाट ल्याउनुपर्ने बताए ।ओ
    परिवारले ऋण धन गरेर साथीभाइ आफन्तबाट जुटाएर ल्याएको रकम सबै लामो उपचारमा खर्च भइसकेको अब बच्चाको उपचार गर्न नसक्ने अबस्थामा भएकाले देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण मनकारी, सहयोगी महानुभावहरुलाई रकम सहयोग गरि आफ्नो बिरामी बच्चालाई बचाइदिन घिमिरे परिवारले हार्दिक अनुरोध गरेको छ ।
    परिवारको आर्थिक अवस्था कमजोर हुँदै गएको कारणले गर्दा
    मनकारी दाताहरूले सकेको सहयोग गरिदिनहुनको लागि निम्न खाता नं. तथा इसेवा आइडीमा रकम जम्मा गर्न सकिने पनि घिमिरे परिवारले बताएको छ ।
    इसेवा आइडी 9851188207
    (सुदिप घिमिरे)एन आइ सि एसिया सातडोबाटो शाखा
    4187659173524001

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    समाचार

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    काभ्रे खबर

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३०० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑