• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २१, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      २ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      ४ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २१, बुधबार
    होमपेज /  आर्थिक

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • राजन दाहाल
  • २०८० श्रावण २०, शनिबार (३ साल अघि)
  • ५५६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे /रोशी
    गएराती १२ बजेको समयमा रोशी गाउँपालिकाको वडा न ५ मा एक घरमा चोरी भएको छ । गाउँ पालिकाको वडा न ५ डुम्बल स्थित कामीसिंह लामाको घरमा तीन जनाको समुहले लुट्पट गरेकक हुन् । लामाको परिवार घरमा सुतिरहेको अबस्थामा एक्कासि भित्र पसेर लामा र उहाँकि श्रीमती मोति माय लामालाई फलामको रड र घरेलु हतियार प्रयोग गरि मुखमा खादा बानी सुन र नागद लुटेर भागेका थिए । सम्पत्ति लुटेर भाग्ने क्रममा रोशी गा.पा.वडा नं. ०६ नावल बस्ने चक्र बहादुर लामाको छोरा वर्ष २८ को बिजय लामा र रोशी गा.पा. वडा नं.०८ खर्पाचोक बस्ने छेडुप लामाको छोरा वर्ष २४ को राजन तामाङललाई स्थानीयहरुको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । साथै डकैतीमा संलग्न माहाभारत गा.पा. ०३ फोक्सिङटार ठाडे बस्ने धन बहादुर मोक्तानको छोरा अन्दाजी वर्ष २६ को राजेश लामा र पाँचखाल नगरपालीका वडा नं. नखुलेको २५ वर्षको कुमार लामा फरार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । फरार रहेका ब्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने ब्यक्तिहरुबाट प्रहरीले प्र.३-०२-०१४ प ३५१९ को रातोकालो मोटरसाइकल र . – बाग्मती प्रदेश ०२-०३७ प ६११५ नं. को रातोकालो रङ्गको स्कुटर समेत नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । मोटरसाइकल र स्कुटरका चालक राजन तामाङ र बिजय लामा भए पनि सवारी चालकको धनी भने उनीहरुको दाइ रहेको पाइएको छ । लामाको घरबाट कति नगद र सुन चोरी भयो भने एकिन नभईसकेको प्रहरीले बताएको छ । हाल घाइतेको अवस्था मध्यम रहेको पाइएको छ ।
    यसैबीच रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आपराधिक घटनाले अत्यन्तै चिन्तित र गम्भीर बनाएको भन्दै यस्ता आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन र घाइतेहरुको उपचारको लागि गाउँपालिका सक्रियताको साथ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले आज बिहानै घाइतेहरुको उपचार भैरहेको धुलिखेल अस्पताल पुगि बिरामीहरुको स्वास्थ्य अबस्थामा बुझि उपचारको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दोशीमाथी कडा भन्दा कडा कार्बाहीको माग स्थानीयहरुले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    समाचार

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    काभ्रे खबर

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२९९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑