• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १५, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २३ घण्टा अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २३ घण्टा अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      २ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ४ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १५, सोमबार
    होमपेज /  काभ्रे खबर

    सामुदायिक बोर्डिङले मनायो रजत जयन्ती

  • २०७८ चैत्र १३, आईतबार (४ साल अघि)
  • १२२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  •  

    पनौती–४, काभ्रेमा अवस्थित सामुदायिक बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ बर्ष पूरा गरेको सु–अवसरमा रजत जयन्ती समारोह सम्पन्न गरेको छ । पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय प्राङ्गणमा आयोजना गरिएको थियो । रजत जयन्ती बिशेष समारोहमा विद्यालयद्वारा प्रकाशित रजत जयन्ती बिशेष “हिमकुन्ज“ स्मारिका बिमोचन गरिएको थियो । सो कार्यक्रममा विद्यालय स्थापना गर्ने १४ जना संस्थापकहरुलाई सम्मान गरेको थियो । सोही कार्यक्रममा विद्यालयका पुर्व शिक्षक एवम् सहकारिकर्मी डा. शिवजी सापकोटालाई पनि अमेरिकाको ब्क्ष्ग बिश्वबिद्धालयबाट बिद्याबरिधी प्राप्त गर्न सफल हुनुभएकोमा सम्मान गरेको थियो । बिद्यार्थी, अभिभावकको उल्लासपुर्ण सहभागितामा संचालित सो कार्यक्रममा बिशिस्ट अतिथी प्याब्सन केन्द्रिय कार्यसमितिका उपमहासचिव भिमसेन के.सि., कालिजङ गण धुलिखेलका मेजर राजेश कार्की लगायत पनौती नगरपालिका कार्यपालिका सदस्य केवल रम्तेल, वडा अध्यक्षहरु बुद्ध सिंह थापा र केशब बन्जारा, वडा सदस्यहरु नकुल श्रेष्ठ सबिता थापा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा, प्याब्सन काभ्रे जिल्ला कार्यसमिती कोषाध्यक्ष बसन्तराज नेपाल, प्याब्सन पनौती अध्यक्ष बिमल न्यौपाने,निस्ट कलेज बनेपाका प्राचार्य महेन्द्र थापा, अरुणोदय आ.मा.बि. का प्रिन्सिपल बिष्णु दाहाल लगायत बिभिन्न कलेज तथा बिद्यालयका प्राचार्य तथा प्रिन्सिपलहरु र विभिन्न संघ संस्थाका प्रमुख ÷ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी एवम् अतिथिहरुले रजत जयन्ती समारोहमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।


    साथै सो कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, संचालक समिती, शिक्षक, पुर्व बिद्यार्थी, पुर्व शिक्षक, अभिभावक, बिद्यार्थी, पत्रकार, समाजसेवी, बुद्धिजिवि लगायतका महानुभावको उपस्थिति रहेको बिद्यालयका सहायक प्रीन्सिपल बिमल कार्कीले जानकारी दिनुभयो । रजत महोत्सव समारोहका साथसाथै पुरस्कार बितरण, क्भ्भ् सम्मान तथा बिदाई कार्यक्रम र अन्य अतिरिक्त क्रियाकलापहरु समेत सन्चालन गरिएको थियो । उपस्थित माहानुभावहरुलाई स्वागत प्रबन्ध निर्देशक ओमकृष्ण श्रेष्ठले मन्तव्य मार्फत गर्नुभएको थियो भने बिद्यालयको संक्षिप्त्त जानकारी प्रीन्सिपल पुर्णकुमार श्रेष्ठले गराउनुभएको थियो। सो कार्यक्रमको सभापतित्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन एकेडमीक इन्चार्ज प्रवीण दाहालले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑