• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ ३२, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ४ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      ६ दिन अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ३ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      ४ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      ४ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ महिना अघि
    in
    आज: २०८३ अषाढ ३२, बिहिबार
    होमपेज /  आर्थिक

    कमाउने अड्डा बन्दै अजिमा साकोस, मलाई अन्याय गरियो जस्पाउ, ऋण लिएपछी तिर्नुपर्छ साकोस

  • राजन दाहाल
  • २०८० भाद्र २७, बुधबार (२ साल अघि)
  • १८४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बनेपा
    बनेपाका बैंकर्स निरन्जन जस्पाउ बनेपामा रहेको अजिमा बचत तथा ऋण सहकारी सस्था लि. ले आफुलाई अन्याय गरेको बताउछन् । आफू विगत १५ बर्षदेखि उक्त सस्थामा आबद्ध रहेको बताउँदै जस्पाउले पहिला सचीव हुँदै हाल अध्यक्ष रहेको बताएका छन् । उनी विगत ११ महिनादेखि डेङ्गु र निमोनिया रोगले ग्रसित छन् । यस्तो विषम परिस्थितिमा पनि अजिमा साकोसले आफुले लिएको ऋणको सावाँ र ब्याज तिर्न गरेको ताकेताले आफुलाई झन् चिन्ता बढेको जस्पाउ बताउँछन् ।
    निरन्जन जस्पाउले विगत ५ बर्षमा पटकपटक गरि ३ करोड ९० लाख रुपैयाँ अजिमा बचत तथा ऋण सहकारी सस्था लि. बाट ऋण लिएको बताएका छन् । उनले आज आफ्नै घरमा पत्रकार सम्मेलन गरि आफुले लिएको ऋण भन्दा बढी रकम ऋण लिएको बताउदै ऋणको सावाँ र ब्याज बापतको रकम भुक्तानी गर्न साकोसले ताकेता गरेको बताए । जस्पाउ भन्छन् अजिमा साकोसले ६ करोड ९० लाख ६३ हजार ५ सय रुपैयाँ ऋण बाकी बक्यौता रहेको बताएको छ तर कसरी यति हिसाब भयो मलाई थाहा छैन । मैले पटक पटक साकोसलाई मेरो सावाँ र ब्याज गरि कति तिर्नुपर्छ भनी मौखिक रुपमा सोध्दा हिसाबकिताब साकोसले नदिएको उनको गुनासो छ ।
    त्यतीमात्र नभएर आफ्नै सस्था हो भनी आफ्नो श्रीमतीको नाममा रहेको जग्गा अजिमाको तर्फबाट काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा धरौटी राखेर अजिमा साकोसले २ करोड ऋण लिएको र अजिमाले ऋण नतिरेपछि मलाई ऋणि बनाई मेरो मानहानी र प्रतिष्ठामा आच पुग्ने गरि ऋण नै नलिएको धितो लिलाम बिक्री सम्बन्धि सुचना आउँदा आफुलाई अन्याय भएको जस्पाउ बताउछन् । यसरी लिलामनै गर्नु थियो त मैले धितो राखेर खाएको ऋणको जग्गा राखेर लिलाम निकाल्नु पर्नेमा उनको जोड छ । आफ्नो करोडौं पर्ने जग्गालाई अजिमा साकोसले सस्तोमा लिलाम गर्न खोजेको उनको आरोप छ ।
    साथै जस्पाउले अजिमा इन्भेस्टमेन्ट र अजिमा हाइड्रोपावर अजिमा सहकारी भन्दा फरक रहेको बताउँदै तिनका अध्यक्षले एउटै हो भनी भ्रम सृजना गरि व्यक्तिहरुबाट शेयर लगानी गराई लाखौं रुपैयाँ संकलन गरेको र इन्भेस्टमेन्टको भवनलाई अजिमा सकोसको भवन भनी भ्रम फैलाएकोमा आफुलाइ दुख लागेको बताउँछन् । उनले अजिमा इन्भेस्टमेन्टको भवन निर्माणको क्रममा र जग्गा खरिद गर्ने क्रममा लाखौं रुपैयाँ अनियमिता भएको आरोप लगाउँदै त्यसको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
    मलाइ अजिमा साकोसले अध्यक्ष भएर पदको दुरुपयोग गर्यो भनेको छ, मैले पदको दुरुपयोग नगरेको बताउँदै जति पनि ऋण लिएको छु पुर्ण रुपमा संचालन समितिको बैठकले स्वीकृत गरेपछी मात्र लिइएको र नियम बिपरित कार्य नगरेको जस्पाउ ठोकुवा गर्छन् ।
    जस्पाउ भन्छन् अजिमाका केही कार्यसमिति सदस्यहरुले ऋणि हरुलाई थप ऋण दिदा व्यक्तिको घर जग्गा आफ्नो नाममा राजिनामा पास गराइ अजिमा साकोसको रकम दिने गरेको भेटिएको पनि उनी बताउँछन् । धितो बिक्रि गर्दा पनि बढी रकममा धितो बिक्री गरि ऋणिलाई कम रकम दिने गरेको पनि उनको ठम्याइ छ ।
    उता अजिमा साकोसले भने निरन्जन जस्पाउले यस सस्थाबाट कर्जा लिएको र कर्जाको मासिक रुपमा हुन आउने किस्ता र ब्याज सस्थाबाट पटकपटक टेलीफोन र पत्राचार गर्दा पनि नतिरेको कारण धितो सुरक्षणमा राखिएको जग्गा लिलाम बिक्रीको लागि सुचना निकालिएको बताएको छ । साथै साकोसका सचीव सोक सुधार भैलले २०८० भाद्र १ गतेको संचालक समितिको बैठकले कर्जाको भाका नघाइ बाकी बक्यौता राखी बसेकोले जस्पाउ लाई अध्यक्ष पदबाट निलम्बन गरेको जानकारी दिए । साथै भैलले जस्पाउले कार्यालयबाट ६ करोड ९० लाख ६३ हजार ५०० रुपैयाँ रकम कर्जा लगेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    समाचार

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८११३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३२२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१८२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑