• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण ९, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      २ दिन अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ३ दिन अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      २ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      २ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      ३ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ३ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ३ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण ९, शनिबार
    होमपेज /  काभ्रे खबर

    सम्पदा संरक्षण गर्न पनौतीमा भिन्तुना र्याली हुने

  • राजन दाहाल
  • २०८० कार्तिक २०, सोमबार (२ साल अघि)
  • १४४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • पनौती
    पनौतीमा रहेको सम्पुर्ण सम्पदाहरुको संरक्षण गर्न पनौतीमा सम्पदा र्यालि हुने भएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समूहद्वारा नेपाल सम्बत् ११४४ को शुभ अवसरमा भिन्तुना पनौती सम्पदा र्यालीको आयोजना गर्न लागिएको हो ।
    शुभ दीपावलीको चौथो दिन गोवर्धन पूजा (म्ह पूजा) को दिन आयोजना गर्ने भिन्तुना सम्पदा र्याली कार्यक्रममा बालबालिका, युवा तथा महिला, बृद्ध तथा बूढा, समाजसेवी, मान्यजनहरु, विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजक पनौती नेपालले बताएको छ । साथै पनौती आसपासका क्षेत्रहरुमा रहेका विभिन्न साँस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभूषा जादिलाई कार्यक्रममा सहभागी गराई सहभागीहरुमा विभिन्न झाँकीहरुको जानकारी गराउने तथा प्रवर्द्धन र प्रचार गर्ने उदेश्यले सम्पदा र्यालिको उद्देश्य रहेको पनि आयोजकको भनाइ छ ।

    शक्तिवर्द्धक एवं स्वादिष्ट योमरीको उद्गम स्थल समेत मानिने यस भूमि कला, संस्कृति, रीतिरिवाजले भरिपूर्ण रहेको छ । पाइलै पिच्छे मठ मन्दिर, हप्तै पिच्छे जात्रा पर्व, पनौती नगरको गौरव हो । हाम्रा पूर्खाले हामीलाई सुम्पेका यी मूर्त, अमूर्त सम्पदालाई जोगाउँदै आगामी पुस्तामा हस्तान्तरण गर्नु नै यस संस्थाको मुख्य उद्देश्य रहेको पनौती नेपालका अध्यक्ष श्रीनिवास श्रेष्ठले बताए ।
    पनौती नेपालले भिन्तुना सम्पदा र्याली आयोजना गर्नुको उदेश्यलाई बुदागत रूपमा यसरी प्रष्ट पारेको छ ।
    • नेपाल सम्बतलाई राष्ट्रिय सम्बत्‌को रुपमा प्रचार गर्ने ।
    • स्थानीय कला, संस्कृति जर्गेना गर्ने ।
    • सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिको कामना गर्दै शुभकामना आदान प्रदान गर्ने ।
    • पनौती न.पा. र सेरोफेरोमा रहेको सम्पूर्ण झाँकी, बाजा तथा भेषभूषाहरुको प्रस्तुति र प्रचार प्रसार राष्ट्र भर गर्ने ।
    • समाजमा रहेका हरेक वर्ग, लिङ्ग, जात जाति, भाषाभाषीहरु विच भाइचाराको विकास गरी आत्मियता कायम गर्ने ।
    • हाम्रो हराएका वा मासिएका मौलिक परम्परालाई खोज अनुसन्धान गरी उजागर गर्ने ।
    • हाम्रो मौलिक परम्परा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने ।

    पनौती नेपालले पहिलो कार्यक्रम स्वरुप २०६८कार्तिक २८ गते “भिन्तुना मोटर तथा मोटरसाइकल -याली” आयोजना गरेको थियो । यस संस्थाले आजको दिनसम्म आइपुग्दा समाज र सामाजिक हितका लागी विविध सामाजिक कार्यहरू गर्दै आइरहेको छ । युगौं युगसम्म रहिरहने परिकल्पना सहितको यस संस्थाको सामाजिक अभियानको पहिलो पाइला चालेसँगै यस संस्थाको विविध दायित्त्वहरू पनि थपिदै गएको छ । विभिन्न मठ मन्दिर, विभिन्न टोल जादि सरसफाई, विद्यालयहरुमा शैक्षिक सामाग्री हस्तान्तरण, स्वास्थ्य शिविर, विभिन्न अन्तकृयात्मक कार्यक्रम, जात्रापर्वहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जस्ता विविध कार्यहरु यस संस्थाले संचालन गर्दै आइरहेको छ । हरेक वर्ष नेपाल सम्बत्‌का अवसरमा याली आयोजना गर्ने यस संस्थाले हरेक वर्ष माघ महिनामा साँखुबाट ल्याइने माधव नारायणका व्रतालु तथा भक्तजनहरुको लागि भोजन अन्य आवश्यक सामाग्रीहरुको समेत व्यवस्था गर्दै आएको सस्थाका अध्यक्ष निवास श्रेष्ठले बताए ।

    आयोजकले हाम्रो परम्परा, हाम्रो संस्कृति हामीले जर्गेना गर्ने हो भन्दै चाहे जाकीडोलको लाखे होस्, चाहे तामाङको झाँकी नृत्य नै किन नहोस्, चाहे खैजडि भजन नृत्य होस्, चाहे पनौतीको देवी नाच नै किन नहोस् यी सबैलाई जर्गेना गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै लैजाने र पनौतीमा भएका झाँकीहरु, कला संस्कृतिहरुलाई विश्व बजारमा पहिचान गराउने यस कार्यक्रमको उद्देश्य रहेको छ । अतः सम्पूर्ण कला, संस्कृति प्रेमीहरुलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै हाम्रो अभियानलाई साथ दिइदिनुहुन अनुरोध समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    समाचार

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    काभ्रे खबर

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१३६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७४२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३४९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२०६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१७९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०७४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑