• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २९, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १८ घण्टा अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ५ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ५ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २९, बिहिबार
    होमपेज /  काभ्रे खबर

    जावलाखेलले हात पार्यो ह्वीलचेयर बास्केटबल प्रतियोगिताको प्रथम उपाधी

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० मंसिर ९, शनिबार (२ साल अघि)
  • २०६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • धुलिखेल
    प्रथम काभ्रे ह्वीलचेयर बास्केटबल प्रतियोगिताको प्रथम उपाधी जावलाखेल ह्वीलचियर स्पोर्ट समूहले हात परेको छ ।
    पनौती–५ स्थित काठमाडौं युनिभर्सिटी हाइस्कुल चौकोटको खेलमैदानमा बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । मेरुदण्ड पक्षघात संघले प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा काभ्रे, काडमाडौं ललितपुरका ६ टिम सहभागी थिए ।

    प्रतियोगितामा नेपाल आर्मी क्लब दोस्रो र स्पाइनल कर्ड इन्जुरी राष्ट्रिय संजाल तृतीय भयो । उत्कृष्ट खेलाडी जावलाखेल ह्वीलचिेयर स्पोर्ट समूहका डम्बर बहादुर मगर र उत्कृष्ट स्कोरतर्फ नेपाल आर्मीका दान बहादुर थिङ घोषणा भए ।

    प्रतियोगिहरुलाई कार्यक्रमका अतिथि जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम तथा पनौती नगरप्रमुख रामशरण भण्डारी लगायतले नगद शिल्ड प्रमाण पत्र प्रदान गरेका थिए ।

    प्रतियोगिता उदघाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले गरेका थिए । उनले मानवअधिकार संरक्षण सबैको दायित्व भएको उल्लेख गर्दै फरक क्षमता भएका व्यक्तिहरुले आयोजना गरेको कार्यक्रमले आफूलाई हौसला मिलेको बताए ।

    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले खेलाडी राष्ट्रका गहना भएपनि खेलकुद क्षेत्र पिछडिको विचार व्यक्त गर्दै प्रतियोगिताले सबैको लागि प्रेरणा दिएको बताए ।

    कार्यक्रममा उपस्थितलाई स्वागत व्यक्त गर्दै काभ्रे बहिरा विद्यालयका प्रधानाध्यापक कृष्णप्यारी नकर्मिले तीनै तहका सरकारलाई फरक क्षमता भएकाहरुको लागि काम गर्न अनुरोध गरिन । मेरुदण्ड पक्षघात संघ काभ्रेका अध्यक्ष महेश्वर थापाले संघको तर्फबाट यस प्रकारका कार्यक्रम पहिलो भएको र यसले निरन्तरता पाउने बताए ।

    मेरुदण्ड पक्षघात संघ बनेपा काभ्रे मुख्य आयोजक रहेको कार्यक्रमको मुख्य प्रयोजक जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक, पनौती नगरपालिका,बनेपा नगरपालिका र रोशी गाउँपालिका तथा सहप्रायोजकको रुपमा काठमाण्डौं विश्वविद्यालय रहेको काठमाडौं युनिभर्सिटी हाइस्कुल चौकोटका विवेक भट्टराईले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    काभ्रे खबर

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑