• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १५, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

      १४ घण्टा अघि

      भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

      ३ दिन अघि

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ३ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ महिना अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ महिना अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ महिना अघि
    in
    आज: २०८३ कार्तिक १५, आईतबार
    होमपेज /  काभ्रे खबर

    नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै युनियनले बुझायो महासंघलाई ज्ञापनपत्र

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० माघ २३, मंगलबार (२ साल अघि)
  • १५५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • बनेपा                                                                      नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

    काभ्रेको पत्रकारितामा कृयाशिल पत्रकारहरु लामो सयमदेखि नेपाल पत्रकार महासंघको सदस्यताबाट बञ्चित भएको भन्दै नेपाल प्रेस युनियनले महासंघलाई ज्ञापनपत्र बुझाएको हो ।  नेपाल प्रेस युनियन काभ्रेको टोलीले महासंघको कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको थियो ।

    महासंघको केन्द्रले सदस्यता आव्हान गरेको समयमा जिल्ला शाखामार्फत आवेदन दिएकाहरुको हकमा पनि कुनै निर्णय हुन नसकेका भन्दै युनियनले जिल्ला शाखाको बैठक बस्दा पनि यो बिषयले प्रवेश नपाउनु दुखद भएको जनाएको छ ।

    प्रेस चौतारी नेपाल काभ्रेले विभिन्न माग राखी नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यालयमा ताला लगाएको बिषयले उत्पन्न गतिरोध समेतलाई समाधान गरी सदस्यता पाउने अधिकारबाट बञ्चित कृयाशिल पत्रकारहरुको माग तत्काल बैठक बसी सम्बोधन गर्न माग गरेको छ ।

    विधीको शासन, स्वतन्त्र प्रेस र श्रमजीवी पत्रकारको हकहितको पक्षमा युनियन सदैव दृढ रहेको जनाउँदै विज्ञप्तिमा जिल्लामा कृयाशिल पत्रकारहरुले सदस्यता पाउनुपर्छ भन्ने कुरामा सदैव दृढ र कतिवद्ध रहेको उल्लेख छ ।

    नयाँ सदस्यताको निर्णय गर्न दबाब दिने नेपाल प्रेस युनियन काभ्रे शाखाको अभियानमा ऐक्यवद्धता जनाइदिन पनि सबै कृयाशिल पत्रकारहरुमा युनियनले अनुरोध गरेको छ ।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रदेश सदस्य सम्झना हुमागाई, उपाध्यक्ष सुनिता सापकोटा, सचिव कपिल कोइराला, सहसचिव सरोज अधिकारी लगायतको  उपस्थिती थियो ।

    ज्ञापनपत्र बुझ्दै महासङ्घ अध्यक्ष तिमल्सिनाले सबैलाई सहमतिमा ल्याएर समस्या समाधान गरिने जनाए ।

    • #ज्ञापनपत्र
    • #पत्रकार महासंघ काभ्रे
    • #युनियन

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    समाचार

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२९० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८७२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४९२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३३९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३३० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१९४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑