• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण २१, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      २0 घण्टा अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      ४ दिन अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      २ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      २ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ३ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      ३ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण २१, बिहिबार
    होमपेज /  आर्थिक

    केहि व्यक्ति खानेपानीमा बर्सौँदेखि राजनीति गर्दैछन्, हामी मुहान दर्ता गरि पासिखर्क र पाँचकन्याका नागरिकलाई पानी खुवाउछौँ – अध्यक्ष लामा

  • राजन दाहाल
  • २०८० चैत्र २१, बुधबार (२ साल अघि)
  • १३१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • पनौती/काभ्रे
    पनौती नगरपालिका वडा नं.१ का वडा अध्यक्ष जय कुमार लामाले वडाका केही व्यक्तिहरुले बर्सौँ देखि खानेपानीको नाउँमा राजनीति गरेको आरोप लगाएका छन् । उनले वडाका केही व्यक्तिहरुले खानेपानीको नाममा भोटको राजनीति गरिरहेको बताए । त्यतिमात्र होइन लामा भन्छन् ” जसले जे गरेपनी जे भनेपनी हामी निस्वार्थ रुपमा  मुलखोला पासिखर्क खानेपानी आयोजनामार्फत पाँचकन्या र पासिखर्कका करिब १ सय ५५ घरधुरीका ६०० नागरिकलाई खानेपानी खुवाएरै छाड्ने र मुहान पनि दर्ता गराएरै छड्ने बताएका छन् ।” खानेपानी खुवाउने जस्तो काममा राजनैतिक द्वन्द्व सिर्जना गर्न नहुने पनि उनको धारणा थियो । बर्सौँदेखि पानी खुवाउने भन्दै पाँचकन्या र पासिखर्कका नागरिकको भोट लिइयो तर पानी खुवाउन कसैले पहलकदमी गरेनन्, तर हामी जनप्रतिनिधि भएर आएपछि पानी खुवाउन लाग्दा राजनितीको गन्ध फैलाई बिरोध गर्छ भने त्यो आफुलाई सह्य नहुने अध्यक्ष लामा बताउँछन् ।
    केही समय अगाडिदेखि वडा नं. १ को मुलखोलामा रहेको पानीको मुहानलाई लिएर  वडा नं. १ माविवाद भइरहेको छ । मुहान दर्ता गर्ने बिषयलाई लिएर विवाद सिर्जना भएको हो  ।
    पनौती नगरपालिकाले मिति २०८० साल माघ २१ गते मुहान दर्ता सम्बन्धि ३५ दिने सुचना निकालेको थियो। सोही अनुसार नगरले पासिखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि मुलखोलामा रहेको मुहान दर्ता गर्न भनी तोकिदिएको थियो तर रयाले बृहत खानेपानी योजना अन्तर्गत बनेको रयाले बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उक्त मुहान हामीले पहिलानै दर्ता गरिसकेको दाबी गरे पछि विवाद सिर्जना भएको हो । वडा कार्यालयलाई कुनै जानकारी नै नदिइ उक्त ठाउँमा मुहान दर्ता गर्न नदिने निर्णय गरि उक्त समितीले नगरपालिकामा मुहान दर्ता रोक्न पत्र पठाएको थियो । तर नगरपालिकाले कुनै कारबाही नै नगरी सिधै नियमानुसार काम गर्नु भनी उक्त  पत्र वडा कार्यालयमा पठाएको छ ।
    रयाले बृहत खानेपानीको मुहान बाट करिब १ किलोमीटर टाढा यस मुलखोला पासिखर्क खानेपानी योजनाको मुहान रहेको र यसले रयाले बृहत खानेपानीलाई कुनै असर नगर्ने वडा नं. १ का एक वडा सदस्यले जानकारी दिए । उनी भन्छन् “हामी वडाका सबै नागरिकलाई समान रुपमा व्यवहार गर्छौं कसैलाई पानी खुवाउनुबाट बन्चित गराएर कसैलाई पानी खुवाउनु हाम्रो धारणा होइन, सबैले पानी पिउन पाउनु पर्छ ”
    पासीखर्कका स्थानीयले पनि वडाले गरेको कामको प्रसंशा गरेका छन् । हिजो पानीको नाउँमा राजनैतिक गर्ने दलदेखी वाक्क भएका नागरिकले अहिलेको जनप्रतिनिधिले गरेको कामको मुक्तकण्ठले प्रसंशा गर्न  गरेका छन् । उक्त क्षेत्रका स्थानीय कुमार श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबूकमार्फत “तपाईंहरुले पानी खुवाउछु भनेर  भाषण गर्दा ताली बजाएर हातका हत्केला दुखे, भनेको ठाउँमा जाँदा खुट्टा दुखे तर पानी पिउँन पाइएन अहिले आफ्नो बुद्धि विवेक प्रयोग गरेर आफ्नो नागरिकलाई खानेपानी खुवाउछु भन्ने जनप्रतिनिधिको बिरोध नगरी सहयोग गर्न सकिन्न” भन्दै पोस्ट गरेका छन् ।
    पाँचकन्या पासिखर्क खानेपानी योजनाकोलागि संघीय सरकारबाट २ करोड रुपैयाँ रकम बिनियोजन भएको थियो पहिलो चरणमा ७५ लाखको काम भइ सम्पन्न हुने अबस्थामा रहेको वडा कार्यालयले जानकारी दिएको छ । आगामी बैशाख महिना भित्र पाँचकन्या पासिखर्कमा बनेको आर भि टी मा पानी खसाली उद्घाटन गर्ने तयारी वडा कार्यालयको रहेको छ ।
    वडाले नगरको पत्र पाएपछि आगामी चैत्र २६ गते ११ बजे वडा कार्यालयमा सम्बन्धित क्षेत्रका नागरिकलाई यस बिषयमा छलफल गर्न भेला हुन आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    समाचार

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काभ्रे खबर

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७७० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२२२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२०८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०९८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑