• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक २, आईतबार
    होमपेज /  काभ्रे खबर

    बाल स्वास्थ्यमा संबेदनसिल बन्दै पनौती नगरपालिका

  • राजन दाहाल
  • २०८१ आश्विन ९, बुधबार (२ साल अघि)
  • ९१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • पनौती/ काभ्रे
    पनौती नगरपालिका बाल स्वास्थ्यमा संबेदनसिल बन्दै गएको पाइएको छ । बि.स.२०७८ सालमा बालमैत्री नगरपालिका घोषणा भएको पनौती नगरपालिकाले भर्खरैमात्र बालश्रम मुक्त नगरपालिका पनि घोषणा गरिसकेको छ । यो संगै पनौती नगरपालिका नेपालकै पहिलो बालमैत्री बालश्रम मुक्त नगरपालिका भएको बुझिएको छ ।
    त्यतिमात्र होइन नगरप्रमुख रामशरण भण्डारीले आज (बुधवार)बाट आफ्नो नगरपालिकाका भित्र रहेका सम्पुर्ण सामुदायिक तथा सस्थागत बिद्यालयका विद्यार्थी भाइबहिनीहरुको नि शुल्क अँखा जाँच गर्न पनि सुरुवात गरेका छन् । बनेपामा रहेको रेयुकाइ एइको मासुनागा आँखा अस्पताल र पनौती नगरपालिका बिच भएको सम्झौता अनुसार आजबाट बिद्यालयमै गइ आँखा जाचको शिविर संचालन गरेको हो । आज पुण्य माध्यमिक बिद्यालयका २ सय १४ जना विद्यार्थी हरुको आँखा परिक्षण गरिएकोमा १६ जना विद्यार्थीहरुको आखामा केही न केहि समस्या देखिएको नगरका स्वास्थ्य शाखा प्रमुख जनक केसिले जानकारी दिएका छन् । आखामा समस्या आएकाहरुलाई भोलि (बिहिवार ) नै अस्पताल लागि उपचार गर्ने तयारी रहेको पनि उनले जानकारी दिएका छन् । विद्यार्थीहरुलाई अस्पताल लाने र ल्याउने पनि नगरपालिकाले नै व्यवस्था गरेको बताइएको छ । साथै विद्यार्थीहरुलाई चस्मा लगाउनुपर्ने भएमा पनि निशुल्क रुपमा हुने बताइएको छ । अन्य बिद्यालयमा पनि क्रमशः आँखा जाँच गर्ने पनि नगरपालिकाले बताएको छ ।
    नगर प्रमुख भण्डारीले नगरपालिकाले विशेष गरि बालबालिकाको स्वास्थ्यमा ध्यान दिएको बताएका छन् । समयमै आँखा जाँच गराए पछि हुने ठूलो समस्याबाट बालबालिकाहरुलाई बचाउन सकिने उनको धारणा रहेको थियो । पनौती नगरपालिकाले एउटा महत्त्वपूर्ण कार्यको थालनी गरेको र यस्तैगरि काभ्रेका १३ वटै स्थानीय तहले पनि यश कार्यको थालनी गर्न आबश्यक रहेको रेयुकाई एइको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणी शर्माले जानकारी दिएका छन् । साथै पनौती नगरपालिकाले नयाँकामको सुरुवात गरेको पनि बताएका छन् । पनौती नगरपालिकाका करिब २० हजार विद्यार्थीहरुको आँखा परिक्षण, मोतिबिन्धु न्यूनीकरण अभियान, र मासिक २ पटक आँखा जाचको शिविर बस्ने पनि उनले जानकारी दिए ।
    कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको तर्फबाट हिरामणी शर्मा, नगरप्रमुख रामशरण भण्डारी, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनक के.सी., स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका प्र.अ, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑