• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  काभ्रे खबर

    काङ्ग्रेसको सय दिने अभियान, नमोबुद्धमा अन्य पार्टी परित्याग गरि ४० जना काङ्ग्रेसमा प्रवेश

  • राजन दाहाल
  • २०८१ पौष ११, बिहिबार (१ साल अघि)
  • ८६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • काभ्रे/नमोबुद्ध
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्यण अनुसार परिपत्र गरेको ७७ वटै जिल्लामा सय दिने अभियान करिब अन्तिम चरणमा पुग्‍न लागेको छ । सोही परिपत्र अनुसार नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिको बैठक बाट प्रत्येक स्थानिय तह र वडाहरुमा प्रतिनिधिहरु खटाएको थियो । काभ्रे पनि सो अभियान धमाधम भइरहेको छ भने नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङ भने नमोबुद्ध नगरपालिका सिंगो नगरमा नै अभियानको प्रतिनिधिको रुपमा जिल्ला कार्यसमितिले खटाएको थियो सो नगरपालिका भित्रका ११ वडाहरुमा पनि लगभग अन्तिम चरणमा अभियान पुगेको प्रतिनिधि एव् नेपाली काग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङले बताएका छन । निरन्तर अभियानकै मैदानमा रहेका प्रवक्ता तामाङ पौष १० गते भने नमोबुद्ध नगरपालिका वडा नं १० मा सो अभियानलाई सम्बोधन गर्नु पुगेका थिए । सो अवसरमा नेपाली कांग्रेसको क्रियाशिल वितरण अन्तरक्रिया कार्यक्रमका साथै बिभिन्‍न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा ४० जना प्रवेश गरेका थिए प्रवेशीहरुलाई प्रवक्ता तामाङले नेपाली कांग्रेसमा सम्मान र स्वागत गरेका थिए ।

    नयाँ प्रवेशीहरु संगको कुराकानीमा पार्टी परित्याग गर्नुको कारण बारे बुझदा प्रवक्ता तामाङले गएको बाढी र पहिरो बाट क्षतबिक्षत को बाढिपहिरो पिडितलाई आफ्नो व्यक्तिगत तर्फबाट पनि आर्थिक देखि बिभिन्‍न सहयोग गरेको र प्रवक्ता तामाङ नमोबुद्ध नगरपालिकामा प्रवेश भए पछि आफूहरुलाई सहज महसुस भएका हुनाले अबको समयमा नयाँ सोच बोक्ने ब्यक्ति बाट मात्र केही हुने आशाका साथ हामी प्रवक्ता तामाङबाट प्रभावित भएर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले नमोबुद्ध नगरपालिलका भित्रका जनताको निमित्त आफुले जति सक्दो सहयोग गर्ने र दुख सुखमा सधै नमोमबुद्धका जताको माझमा रहने प्रतिबद्धता ब्यक्त गरे सो कार्यक्रममा प्रमुख अतिथि नमोबुद्ध नगरपालिका प्रमुख एव नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका सभापति कुन्साङ लामा जिल्ला सदस्य विजय लामा आदिवीसी जनजाति महासंघ क्षेत्र नं १ प्रदेश सभा ख का सभापति रोहित लामा लगाएत पार्टीका विभिन्‍न जिम्‍मेवारीमा रहेका पदाधिकारी भातृसंघ संस्थाका प्रमुख तथा वडा सभापतिहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑