• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १७, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

      २ दिन अघि

      भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

      ४ दिन अघि

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ३ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ महिना अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ महिना अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ महिना अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ महिना अघि
    in
    आज: २०८३ कार्तिक १७, मंगलबार
    होमपेज /  काभ्रे खबर

    पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि एच.पि.भी .खोप लगाउँदै पनौती नगरपालिका

  • राजन दाहाल
  • २०८१ माघ ११, शुक्रबार (१ साल अघि)
  • ८८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • काभ्रे / पनौती
    पनौती नगरपालिकाले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि एच पि भि खोप लगाउने भएको छ । सोही बिषयमा पनौती नगरपालिकाको स्वास्थ्य शाखाले एच. पि. भी. खोप अभियान २०८१ अन्तर्गत अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । आज एक कार्यक्रमका बीच स्थानीय तह स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरु र संचारकर्मीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखाले अभिमुखिकरण गरेको हो । स्वास्थ्य शाखाका प्रमुख जनक के सीले एच. पि.भि.खोपको बिषयमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा प्रमुख के सि ले एच पि भि एक किसिमको भाइरस भएको र यसले किशोरी तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर गराउने बताए । उनले नेपालमा हरेक दिन ४ जना महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने अनुमान रहेको बताउदै महिलाहरुमा हुने क्यान्सरहरु मध्य पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको बताए । उनले क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण रहेको बताएका छन् ।

    एच पि भि यौन सम्पर्कबाट संक्रमण हुने भाइरस हो । पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्क पछि रगत आउने तल्लो पेट दुख्ने, योनिबाट गन्हाउने पानी बग्ने,अनियमित रूपमा रगत बग्ने,रक्तअल्पता हुने र कमजोर महसुस हुने जस्ता लक्षणहरु देखिने शाखा प्रमुख केसि बताउँछन । एच. पि.भी. संक्रमण पटक पटक भएर २० बर्षसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । साथै उनि पाठेघरको मुखको क्यान्सरबाट बच्न एच पि भि खोप लगाउने र पाठेघरको मुखको क्यान्सरको जाँच गराउनु पर्ने बताउछन । के सी एच.पि.भि.खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउछ भन्दै यो खोप कक्षा ६ देखि १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुले लगाउनुपर्ने बताउँछन् । महिनावारी भएको बेलामा पनि यो खोप लगाउन सकिने बताइएको छ । यो खोप एक मात्रा लगाए पुग्नेछ । नेपालमा हरेक बर्ष २ हजार १ सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने जसबाट १ हजार ३ सय १३ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण हो । त्यसैले ३० बर्ष माथीका सबै महिलाहरुले पाठेघरको मुखको परिक्षण गराउनु पर्ने पनि बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    समाचार

    यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

    भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न रास्वपा पनौतीको आग्रह

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२९२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८७२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४९२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३३१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१९४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑