• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ३ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक २, आईतबार
    होमपेज /  काभ्रे खबर

    रोशी गाउँपालिकामा २२ हजार ५४३ मतदाता १४ मतदान स्थल, २८ मतदान केन्द्र

  • सिरुपाते खबर
  • २०७८ चैत्र २०, आईतबार (४ साल अघि)
  • १०५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कटुन्जेबेशी ÷ आगमी बैशाख ३० हुने स्थान्ीय तहको निर्वाचनका लागि रोशी गाउँपालिकामा २२ हजार ५ सय ४३ मतदाताले मतदान गर्न पाउने भएका छन । जिल्ला कै गाउँपालिकामा सबै भन्दा बढी मतदाता रहेको र भूगोलले समेत ठूलो रहेको रोशीमा १४ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र तोकिएका छन् । रोशीमा १२ वडा रहेका छन ।
    जिल्लामा स्थानीय तहको निर्वाचनमा तीन लाख तीन हजार पाँच सय ६० जना मतदाताले १ सय ८९ मतदान स्थल र ३ सय ८१ मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । काभ्रेमा १ लाख ५४ हजार १ सय ८३ पुरुष, १ लाख ४९ हजार ३ सय ७५ महिला र २ जना अन्यले मतदानमा भाग लिन पाउने छन् ।
    जिल्लाको सबै भन्दा बढी मतदाता पनौती नगरपालिकामा रहेका छन । उक्त पालिकामा ३८ हजार १ सय ४५ मतदाता कायम भएका छन । २० वटा मतदान स्थल र ४४ वटा मतदान केन्द्र पनौतीमा तोकिएका छन । त्यस्तै बनेपा नगरपालिकामा ३७ हजार ५ सय ८१ मतदाता छन । २४ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँचखाल नगरपालिकामा २९ हजार ६ सय ९७ मतदाता कायम भएका छन । १८ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र पाँचखालमा तोकिएको छ । त्यस्तै धुलिखेल नगरपालिकामा २५ हजार ५ सय ८ मतदाता रहेका छन् । १९ वटा मतदान स्थल र ३४ वटा मतदान केन्द्र तोकिएको छ । नमोबुद्ध नगरपालिकामा २५ हजार ९ सय ५२ मतदाता रहेका छन । उक्त नगरपालिकामा १६ वटा मतदान स्थल र ३० वटा मतदान केन्द्र छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकामा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् । १६ मतदान स्थलमा ३६ वटा मतदान केन्द्र तोकिएका छन् । सबैभन्दा कम महाभारत गाउँपालिकामा ८ मतदान स्थल र १६ बटा मतदान केन्द्र तोकिएको छ । महाभारतमा १२ हजार ४ सय २० मतदाता रहेका छन् ।
    खानीखोला गाउँपालिकामा ९ मतदान स्थल र १५ मतदान केन्द्र तोकिएका छन् । खानीखोला गाउँपालिकामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । खानीखोलामा १ अन्य पनि मतदाता रहेका छन् । चौरीदेउराली गाउँपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको छ । चौरीदेउरालीमा २० हजार १ सय ९१ मतदाता रहेका छन् । तेमाल गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र रहेको छ । तेमालमा २१ हजार १ सय ८ मतदाता रहेका छन् । बेथानचोक गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र रहेको छ । बेथानचोकमा १४ हजार ५ सय ५१ मतदाता रहेका छन् । भुम्लु गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहेका छन् । भुम्लुमा १ अन्य सहित १७ हजार २४ मतदाता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑