• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २३, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      २0 घण्टा अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ दिन अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      ३ दिन अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      ३ दिन अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      १ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      १ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      २ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      २ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      २ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      ३ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      ३ हफ्ता अघि

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      ३ हफ्ता अघि

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      ४ हफ्ता अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      १ महिना अघि
    in
    आज: २०८२ मंसिर २३, मंगलबार
    होमपेज /  आर्थिक

    कोरियाली लगानीकर्ताको आँखा पनौतीमा: विकासमा हातेमालो गर्ने प्रतिबद्धता

  • राजन दाहाल
  • २०८१ चैत्र ९, शनिबार (८ महिना अघि)
  • ७८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    नेपालको विकासमा साझेदारी गर्न इच्छुक कोरियाली लगानीकर्ताहरूको टोलीले पनौती नगरपालिकामा लगानीको सम्भावना अध्ययन गरेको छ। नेपाल-कोरिया इन्टरनेशनल एक्सचेञ्ज एसोसिएसन (KNIEA) को संयोजन र कोशी प्रदेशको निमन्त्रणाबाट नेपालमा आइ सुरु भएको यो अध्ययन टोलीले बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा लगानीको सम्भाव्यता अध्ययन गरिरहेको छ।
    आज पनौती नगरपालिकामा नगरप्रमुख रामशरण भण्डारीसँगको भेटमा कोरियाली लगानीकर्ताहरूले पनौतीको विकासमा चासो देखाएका हुन्। उनीहरूले पनौती, धुलिखेल, नमोबुद्ध र काठमाडौं विश्वविद्यालयमा लगानीको सम्भावना अध्ययन गर्ने बताएका छन्।
    KNIEA का नेपाल प्रतिनिधि प्रदीप घिमिरेका अनुसार, यसअघि यो टोलीले उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा लगानी बोर्डमा भेटघाट गरी परियोजनाबारे विस्तृत जानकारी लिएको थियो।
    यतिखेर KNIEA कि अध्यक्ष सृजना नेपालीको नेतृत्वमा ११ जनाको टोली नेपालमा लगानीको सम्भावना अध्ययन गरिरहेको छ।
    नगरप्रमुख भण्डारीले पनौतीमा खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक विकासलगायत क्षेत्रमा लगानी गर्न सकिने बताए। उनले असोज १०-१२ मा आएको बाढी-पहिरोबाट प्रभावितहरूको सहयोग र पनौतीको समग्र विकासमा हातेमालो गर्न पनि कोरियाली लगानीकर्तालाई आग्रह गरे।
    “पनौतीको विकासमा कोरियाली लगानीकर्ताहरूको चासोले हामी उत्साहित छौं,” नगरप्रमुख भण्डारीले भने, “हामी उहाँहरूसँग सहकार्य गरेर पनौतीलाई समृद्ध बनाउन चाहन्छौं।” उनले पनौती र कोरियाको कुनै एक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न पनि आग्रह गरे।
    कोरियाली लगानीकर्ताहरूले पनौतीको विकासका लागि लगानी गर्ने आश्वासन दिएका छन्। उनीहरूले पनौतीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाबाट प्रभावित भएको बताएका छन्।
    “हामी पनौतीको विकासमा योगदान दिन चाहन्छौं,” एक कोरियाली लगानीकर्ताले भने, “हामी यहाँको सम्भावना देखेर उत्साहित छौं।”
    यस टोलीको भ्रमणले पनौतीको विकासमा नयाँ आशा जगाएको छ।भेट पश्चात् नगरप्रमुख भण्डारीले बुद्धको मुर्ति मायाको चिनो स्वरुपउपहार दिएर पठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

    युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

    कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

    देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५८७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९१४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७६७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७०६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५४८८ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२४१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑