• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १७, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ दिन अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ५ दिन अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      २ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ३ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      ३ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ४ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      ४ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १७, आईतबार
    होमपेज /  काभ्रे खबर

    सिद्धार्थ बनस्थली पनौतीका बाबुनानीहरू दीक्षित, अभिभावकमा छायो हर्ष

  • राजन दाहाल
  • २०८१ चैत्र २३, शनिबार (१ साल अघि)
  • १०७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • काभ्रे / पनौती
    “ज्ञान नै शक्ति हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै सिद्धार्थ बनस्थली इन्स्टिच्युटले आज एक भव्य समारोहका बीच आफ्नो पूर्व प्राथमिक तहको दिक्षान्त समारोह तथा अभिभावक भेला सफलताका साथ सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका ३८ जना बालबालिकाहरू दीक्षित भएका छन्।
    कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले कार्यक्रमको उद्घाटन गर्दै शिक्षाको महत्व र बालबालिकाको भविष्य निर्माणमा विद्यालयको भूमिकाबारे प्रकाश पार्नु भएको थियो । उहाँले दीक्षित हुने विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
    कार्यक्रममा बोल्दै बिद्यालयकी प्राचार्य रेश्मा थापाले यू के जिका विद्यार्थीलाई दिक्षित गर्नु भनेको उनीहरुको सानो भन्दा सानो खुसिमा रमाउन दिदा भबिस्यमा थप सफलता हासिल गर्न हौसला प्रदान हुनेमा बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले अभिभावक ज्युहरुले आफ्ना बाबुनानीहरुको हरेक पलमा साथ साथै रहन पनि जोड दिनुभयो ।
    कार्यक्रममा नर्सरी र एलकेजीका साना विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक नृत्यले सबैको मन जितेको थियो । आफ्ना नानीबाबुहरूको मनमोहक प्रस्तुति देख्दा अभिभावकहरूको मुहारमा खुसी र गर्वको भाव स्पष्ट देखिन्थ्यो।
    कार्यक्रमकका अतिथि लगायत सभापतिले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र, मायाको चिनो र फूलगुच्छा प्रदान गर्नुभयो। कार्यक्रममा धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसि, अन्नपूर्ण मिडिया प्रालिका जनरल मेनेजर मनोज बस्नेत, शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व राम प्रसाद अधिकारी, विद्यार्थी, शिक्षकशिक्षिका र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रमको अर्को आकर्षण यूकेजीका विद्यार्थीहरूले प्रस्तुत गरेको फेसन सो थियो, जसले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।
    हाल सिद्धार्थ बनस्थली इन्स्टिच्युटको पूर्व प्राथमिक तहमा २००, कक्षा १ देखि १० सम्म ३५० र कक्षा ११ र १२ मा ७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सुचना अधिकारी प्रविण दाहालले बताउनुभयो । उहाँ भन्नुहुन्छ ” विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।”
    दिक्षान्त समारोहले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। नानीबाबुहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भयो।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    समाचार

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    काभ्रे खबर

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१६१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७६५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३७९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२१८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२०४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०९३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑