• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ८ घण्टा अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      ४ दिन अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      ६ दिन अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      ३ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १०, बुधबार
    होमपेज /  काभ्रे खबर

    अभिभावकमा आर्थिक बोझ बिना नै गुणस्तरीय शिक्षा दिन्छौं : पनौती १ को सामुदायिक विद्यालय भर्ना अभियान

  • राजन दाहाल
  • २०८२ बैशाख ३, बुधबार (१ साल अघि)
  • ९७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे / पनौती
    पनौती वडा नम्बर १ मा शैक्षिक उन्नयनको एक नयाँ अध्याय सुरु भएको छ।  वडा कार्यालयले सामुदायिक विद्यालय भर्ना अभियान २०८२ को थालनी गरेसँगै स्थानीय अभिभावक र शिक्षाप्रेमीहरूमा उत्साह थपेको छ । निजी विद्यालयको चर्को शुल्कबाट आजित भएका पनौती १ का अभिभावकहरूले अब आफ्ना नानीबाबुलाई आफ्नै टोलछिमेकको सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिलाउन पाउने आशा पलाएको छ।
    वडा अध्यक्ष जयर कुमार तामाङले एक सूचना जारी गर्दै वडाका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा आगामी शैक्षिक सत्रदेखि नर्सरी, के जी हुँदै पठनपाठनलाई व्यवस्थित र गुणस्तरयुक्त बनाइने जानकारी गराएसंगै अभिभावकमा यो आशा पलाएको हो । वडा कार्यालयले विद्यालयहरूमा आवश्यक दक्ष शिक्षक र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए बताएका छन् ।
    वडा अध्यक्ष तामाङका अनुसार पनौती वडा न १ को भर्ना अभियानको मुख्य लक्ष्य भनेकै निजी विद्यालयको अत्यधिक शुल्कको भार अभिभावकको थाप्लोमा पर्न नदिनु र सबै वर्गका बालबालिकालाई समान रूपमा गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु हो। “हामी सामुदायिक विद्यालयलाई शैक्षिक हबको रूपमा विकास गर्न प्रतिबद्ध छौँ,” वडा अध्यक्ष तामाङले भने, “अब हाम्रा बालबालिकाले महँगो शुल्क तिरेर निजि विद्यालयमा जानुपर्ने बाध्यता हट्नेछ।”
    यस पहललाई स्थानीय बुद्धिजीवी, शिक्षाविद् र समाजसेवीहरूले यस अभियानको खुलेर स्वागत गरेका छन्। उनीहरूले यो अभियानले सामुदायिक शिक्षाको स्तरमा गुणात्मक परिवर्तन ल्याउने र समाजमा सकारात्मक प्रभाव पार्ने बिश्वास लिएका छन् । यस अभियानले  पनौती १ का अभिभावकहरू पनि उत्साहित छन् र उनीहरूले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आतुरता देखाएका छन्।
    यस अभियानले पनौती वडा नम्बर १ लाई शैक्षिक रूपान्तरणको केन्द्र बनाउने सम्भावना बोकेको देखिन्छ । सामुदायिक शिक्षामा देखिएको यो नयाँ जागरणले समग्र शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    समाचार

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    काभ्रे खबर

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२०७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑