• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १ घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ६ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ६ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    जनताको मनमा बस्न सफल नभए अध्यक्ष तिमल्सिना कसरी पटकपटक नेतृत्वमाः एक विश्लेषण

  • सिरुपाते खबर
  • २०७८ चैत्र २६, शनिबार (४ साल अघि)
  • ११०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे,
    जिल्लाको बेथानचोक गाउँपालिका संघीयता सँगै बनेको काभ्रेको एक चर्चामा रहेको स्थानीय तह हो । साबिक ५ गाउँ बिकास समिति मिलेर निर्माण बेथानचोकमा हाल ६ वटा रहेको छ । साबिकका च्याम्राङ्बेशी,ढुङ्गखर्क,चलाल, च्यासिङ्खर्क र पाँगु भुग्देउ गाबिस मिलेर बनेको बेथानचोकको केन्द्र ढुङ्गखर्क गाबिस कार्यालय भएको वडा नम्बर २ गेल्डुङ हो ।

    २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको नेतृत्वमा नेपाली काँग्रेसले निर्वाचन जित्यो । अध्यक्ष तिमल्सिनाको ५ बर्षे कार्यकाल बित्नै लागेको छ । तिमल्सिनाले अध्यक्ष निर्वाचित भएपछि ५ बर्षमा घोषणापत्रका ८५ प्रतिशत काम सम्पन्न भएको देखिन्छ भने उनको नेतृत्वमा घोषणापत्रमा समाबेश नभएका सयौं नयाँ कामहरु पनि भएको देखिन्छ तर पनि एक थरीले अध्यक्ष तिमल्सिनाले ५ बर्षमा केही गर्न नसकेको भन्दै गरेको खण्डनलाई चिर्न तिमल्सिनाले ५ बर्षे तथ्यमा आधारित प्रगति प्रतिबेदन प्रकाशन गर्न लागेको गाउँपालिका स्रोतले जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना २०३४ साल देखि गाउँ पन्चायतका सदस्य , गाउँ उप(प्रधानपन्च, गाउँ प्रधानपन्च, गाबिस अध्यक्ष र हाल गाउँपालिका अध्यक्ष हुँदै सकिृय छन् भने उनले जस्तो सुकै जिम्मेवारी पाउँदा समेत जनताको मन जित्ने र समग्र गाउँको विकास गर्ने विश्वासिला एकमात्र पात्रको रुपमा स्थापित छन् । ४ दशक देखि निरन्तर फरक फरक जिम्मेवारी बहन गर्दै गाउँप्रमुख बनेका उनलाई नेपाली काँग्रेसको १४ औं महाअधिवेशन बाट गाउँ सभापतिको जिम्मेवारी समेत दिइएको छ । जनता र पाटिले पटकपटक शिर्ष तहको जिम्मेवारी किन दिइरहन्छन् भन्ने प्रश्नको उत्तर खोजिरहनु पर्दैन । अध्यक्ष तिमल्सिनाले निरन्तर सामाजिक सेवा र राजनीतिमा आफुलाई समर्पित गराएकै कारण उनी जनता माझ लोकप्रिय थिए र छन् भन्ने सजिल्यै अनुमान लाउन सकिन्छ । गाउँबस्तिमा जनतामाझ कति लोकप्रिय छन् तिमल्सिना भन्ने बुझ्नलाइ उनको बिगत ४ दशक भन्दा बढिको सामाजिक राजनीतिक योगदानको पृष्ठभुमि हेर्दा पानी झैँ छर्लङ्ग हुन्छ भने बेथानचोकमा उनि विरुद्धको बजार हल्ला हल्लामै सिमित देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑