• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ दिन अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      २ दिन अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      २ हफ्ता अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      ४ हफ्ता अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक २, आईतबार
    होमपेज /  काभ्रे खबर

    अध्यक्ष र उपाध्यक्षका पदका लागी रोशीमा नाम दर्ता

  • शोभा हुमागाईँ, सिरुपाते खबर
  • २०७८ चैत्र २८, सोमबार (३ साल अघि)
  • ६०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    नेपाली काँग्रेस रोशी गाउँपालिका कार्य समितिको बैठक आज बसेको हो । उक्त बैठकमा आगामी निर्वाचनका लागि रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका आकाक्षीहरुले नाम दर्ता गरेका छन् । अध्यक्ष पदका लागी ९ जना र उपाध्यक्ष पदका लागी ८ जना आकाक्षीले नाम दर्ता गरेका छन्।
    अध्यक्षका लागी युवा नेता बिदुर बतौल, जिल्ला सचिव गुणराज मुक्तान, क्षेत्र नं २का क्षेत्रिय सभापति चन्द्र लामा, रोशी गाउँपालिकाका अध्यक्ष डि बि लामा , नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति दिनेश लामा ,वडा नं १० का वडा अध्यक्ष दुधराज लामा , वडा नं ६ का वडा अध्यक्ष पदम बहादुर लामा, वडा नं ७ का वडा अध्यक्ष पोष्टराज गौतम , नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य शंखबुद्ध लामाले नाम दर्ता गरेका छन्।
    त्यस्तै उपाध्यक्षका लागी रोशी गाउँकार्यपालिका सदस्य कमला तामाङ,रोशी ७ का कृयाशिल सदस्य धनमाँया तामाङ,वडा नं १ का वडा सदस्य निर्जला थापा ,कार्यपालिका सदस्य प्रकृति बोहोरा,नेपाली काँग्रेस रोशी गाउँपालिका कार्यसमिति सह—सचिव रोजिना लामा,रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि बतौला , नेपाली काँग्रेस रोशी गाउँपालिका कार्यसमिति सदस्य सविता तामाङ,रोशी गाउँपालिकाका न्यायिक समितीका सदस्य ज्ञानी माँया तामाङले नाम दर्ता गरेका हुन्

    छोटो मार्गले जोडिदै काठमाण्डौ–चौतारा
    सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाण्डौ जोड्नेमध्येको छोटो दुरीको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन् । आँगनकै सडक कालोपत्रे भई छोटो दूरीमै देशको राजधानी पुग्न सकिने र स्थानीय उत्पादनले पनि सजिलै वजार पाउने भएपछि उनीहरु खुसी भएका हुन् ।करिब ५८ किलोमिटर दूरीमा काठमाण्डौको चाबहिल पुग्न सकिने गरी बागमती प्रदेश सरकारको लगानीमा सडक चौडा गरी पक्की नाली र कालोपत्रेको काम भइरहेको छ । सडक स्तरोन्नतिको पहिलो चरण अन्तर्गत चौतारा–झ्याडी खण्डमा सडक बनाउने काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । दोस्रो चरण अन्तर्गतको झ्याडी–देउराली खण्डको पनि काम सुरुवात गरी खन्ने काम सकिएर नाला बनाउन थालिएको पूर्वाधार विकास कार्यालय, चौताराका कार्यालय प्रमुख एवम् सिनियर इन्जिनियर राजु श्रेष्ठले बताए । चौतारा झ्याडी खण्डमा अब करिब १० दिनभित्र कालोपत्रे बिच्छ्याउने काम शुरु हुने उनले बताए ।
    दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीबाट १५ जनाको दावी (नामसहित)
    रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादी केन्द्रबाट १५ जनाले दाबी गरेका छन् । माओवादी दोरम्बा गाउँ कमिटीको बैठकमा आगामी निर्वाचनका लागि १५ जनाले अध्यक्षमा दावी गरेका हुन् ।अध्यक्षमा वर्तमान गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ, उपाध्यक्ष कृशला घिसिङसहित १५ जनाले अध्यक्षमा दावी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    समाचार

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७४८४ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८२५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७०१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६२३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१७२ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०५१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑