• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ घण्टा अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ५ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ५ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २८, बुधबार
    होमपेज /  काभ्रे खबर

    रोशी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दिनेश लामाको यात्रा

  • सिरुपाते खबर
  • २०७९ बैशाख २३, शुक्रबार (४ साल अघि)
  • ९८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  •  

    काभ्रे,
    रोशी गाउँपालिका वडा नं १० मा स्थायी रुपमा बसोबास गर्दै आएका दिनेश लामा यतिबेला चुनाबि मैदानमा उत्रिएका छन् । दिनेश लामाको जन्म वि. सं. २०३६ साल जेठ १७ गते महाभारत–४, बुढाखानीमा भएको थियो । कान्छामान योन्जन तामाङ र कान्छी माया तामाङका तेस्रो सन्तानको रुपमा जन्मिएका उनको परिवार हाल रोशी–१० मा स्थायी रुपमा बसोबास गर्दै आईरहेका छन । आफू जन्मिएको स्थानमा विद्यालय नहुँदा दिनेशशले निकै संघर्ष गर्नुपरेको थियो । सुरुवाती ६ महिना अनौपचारिक अध्ययन गरेका उनको औपचारिक शिक्षा गाम्रोन्नती प्रावि बाट भएको थियो । त्यहाँ कक्षा १ मा अध्ययन गरेपनि कक्षा २ मा पढ्न उनी विन्धवासिनी प्रावि मंगलटार पुगेका थिए । जन्म थलो बुढाखानीमै विद्यालय स्थापना भएपछि कक्षा ३ मा पढ्न गाउँकै भुमेश्वरी प्राविमा भर्ना भए पनि कक्षा ४ पढ्नको लागि गाउँमा विद्यालय थिएन । सन्तानको शिक्षाकै लागि उनको परिवार वाल्टिङ मा बसाई सरेको थियो । एसएलसी सम्मको अध्ययन उनले स्थानीय पञ्चकन्या माविमा गरे । कक्षामा सधै प्रथम हुने दिनेश २०५४ सालमा एसएलसी दोस्रो श्रेणीमा उत्र्तीण भएका थिए ।
    महेन्द्र रत्न क्याम्पस ताहाचलबाट आइ.एड उत्तीणर् उनले ताहाचालबाटै अंग्रेजी विषय लिएर वि.एड अध्ययन गरेका थिए । लामा २०६६ सालमा त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र विषयमा स्नातकोत्तर फस्ट डिभिजनमा पास भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमै एम. फिल गरे । अहिले लामा त्रिविमै पिएचडी अध्ययन गरिरहेका छन् । विद्यार्थी जीवनदेखि नै लामाले विद्यार्थी राजनीति शुरु गरेका थिए । २०६२÷६२ को आन्दोलनका बेला सक्रिय भूमिका निर्वाह गरेका दिनेशले त्यस समय ७२ घण्टासम्म प्रहरी प्रशिक्षण महाराजगन्जमा बन्दी जीवन विताउन बाध्य भएका थिए । पत्रकारीतामा पनि सक्रिय उनी प्रतिगमन विरुद्ध पटक–पटक अनसनमा बसेका छन् । रत्नराज्य क्याम्पसमा समाजशास्त्र विषयमा प्राध्यापन गराउदै आएका उनी भाषिक, जातीय उत्पीडनको विरुद्धमा आवाज उठाउने मध्येका एक सशक्त पात्र हुन् ।
    राजनीतिलाई सम्मानित र समाजसेवाको उत्कृष्ट नमूना हो भनि प्रमाणित गर्न लामा राजनीतिमा निरन्तर कृयाशिल रहदै आएका छन । विद्यावारिधी (पिएचडी) सम्म अध्ययनरत लामा रोशी गाउँपालिकालाई समृद्ध बनाउने योजनासहित स्थानीय तहको निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा शिवप्रसाद हुमागाई नेतृत्वको जिल्ला कार्यसमितिमा सदस्य निर्वाचित भएपछि जिल्ला प्रशिक्षण शाखा प्रमुखको रुपमा उनले धेरै स्थानमा पार्टीका प्रशिक्षण समेत चलाएका छन् । १३ औं महाधिवशेनमा मधु आचार्य नेतृत्वको जिल्ला कार्यसमितिमा सचिव निर्वाचित भएका थिए । कांग्रेसको १४ औ महाधिवेशनमा उनी काभ्रे प्रतिनिधिसभा क्षेत्र १ को सभापतिमा निर्वाचित भएका छन् । हाल गैरसरकारी संस्था नाङ्गसाल एसोसिएसनको अध्यक्ष रहेका उनले संस्थामार्फत शिक्षण सिकाई कृयाकलाप, बालबालिका, स्वास्थ्य, भूकम्पपछिको पुननिर्माणको क्षेत्रमा काम गर्दै आइरहेका छन ।
    योजना निर्माण, कार्यान्वयन, दातृ निकायको समन्वय साझेदारीमा विशेष क्षमता र दख्खल राख्ने दिनेश स्थानीय सरकारको नेतृत्व गर्ने उपयुक्त पात्र हुन् । राम्रो पब्लिक रिलेसन भएका उनी स्थानीय तहलाई प्रदेश र संघ सरकारसँंग जोड्ने दरबिलो पुलका रुपमा देखा परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    काभ्रे खबर

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑