• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १४, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      २३ घण्टा अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      २ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      ६ दिन अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      १ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      २ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      ३ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      ४ हफ्ता अघि
    in
    आज: २०८२ माघ १४, बुधबार
    होमपेज /  बागमती

    बागमतीमा गठबन्धननै हाबी हुने संकेत वडा नं.५ मा पनि नवराज तिमल्सिना बिजयी, पालिकामा बिर बहादुरको सुरुवाती अग्रता कायमै

  • राजन दाहाल
  • २०७९ जेष्ठ ३, मंगलबार (३ साल अघि)
  • १२१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    ललितपुरको बागमती गाउँपालिका वडा न ५ इकुडोलमा मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज तिमल्सिना वडा अध्यक्ष पदमा निर्वाचित भएका छन । इकुडोलमा अध्यक्ष सहित सिङ्गो प्यानलले नै बिजय गरेको छ । यो संगै बागमती गाउँपालिकामा पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ । गणना भएको पाँच वडा मध्ये पाँचै वडामा गठबन्धनको प्यानल सहित बिजय हासिल गरेका छन । यसले बागमती गाउँपालिकाको सबै वडामा गठबन्धननै हाबी हुने संकेत देखिएको छ । बागमती गाउँपालिकामा जम्मा ७ वटा वडा रहेको छ । स्थानीय निर्वाचनमा बागमती ५ इकुडोलमा कुल १२९८ मत खसेको थियो । जसमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नवराज तिमल्सिनाले ७१५ मत प्राप्त गरि वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका साजन दर्लामी मगरले ४९० मत प्राप्त गरेका छन् । बागमती गाउँपालिका वडा न ५ बाट गठबन्धनबाट पालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई ६३५ मत खसेको छ भने नेकपा एमालेका उम्मेदवार नवराज सन्जेललाई ५५५ मत प्राप्त भएको छ । त्यस्तै गरी गठबन्धनका पालिका उपाध्यक्ष पदको उम्मेदवार भक्त बहादुर दर्लामी मगरले ६२७ मत पाउदा एमालेका उपाध्यक्ष पदको उम्मेदवार नमुना दोङले ५३० मत प्राप्त गरेकी छिन् । बागमती गाउँपालिका वडा न १ देखी ५ सम्म मतगणना गर्दा पालिका अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले सुरुवाती अग्रता कायमै राखेका छन । बागमती गाउँपालिका वडा न १,२,३,४र ५ को मतगणना गर्दा सम्म वीर बहादुर लोपचनले ३७११ मत पाएका छन । त्यस्तैगरि नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले २५८८ मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष बिचको हालसम्मको मतान्तर ११२३रहेको देखिन्छ । त्यस्तैगरि चार वडाबाट उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भक्त बहादुर दर्लामी मगरले ३४९९ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट नमुना दोङले २३७० मत प्राप्त गरेकी छिन् । गाउँपालिका उपाध्यक्षको हालसम्मको मतान्तर ११२९ रहेको छ । बागमती गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच गठबन्धन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    समाचार

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    काभ्रे खबर

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७०७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९८८ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८६९ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८१२ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६७३ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३३९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑