• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ४ घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    नेपाल सोतोकान कराँते संघद्वारा जनप्रतिनिधिहरू सम्मानीत

  • सिरुपाते खबर
  • २०७९ अषाढ १९, आईतबार (४ साल अघि)
  • ११६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  •  

    काभ्रे
    मुना सिलवाल
    शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय बोधमाया कुमारी यादवले खेलकुदका माध्यमबाट प्रत्येक व्यक्तिलाई स्वच्छ, अनुशासित एवं इमान्दार नागरिक बनाउने कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताएका छन् । नेपाल सोतोकान कराँते संघले आयोजना गरेको कार्यक्रमा राज्यमन्त्री यादवले सो विचार व्यक्त गरेका हुन्।
    गत शनिवार ९असार १९ गते० काभ्रेको पनौतीनगरपालिका हलमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नव निर्वाचिन जनप्रतिनिधिहरूलाई स्वागत, वधाई एवं शुभकामना कार्यक्रमका अवसरमा राज्यमन्त्री यादवले खेल क्षेत्रको विकास र विस्तार अपरिहार्य रहेको बताउँदै मन्त्रालयबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउँदै खेल क्षेत्रमा महिला सहभागितालाई व्यापक बनाउनुपर्नेमा जोड दिए ।
    सम्मानीत हुनेहरूमा नमोबुद्ध नगरपालिका मेयर कुन्साङ लामा, उपमेयर रत्न लामा र पनौती नगरपालिका मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जरा तथा वडा अध्यक्ष र सदस्यहरूलाई राज्यमन्त्री यादवले फूलमालाहितलाई सम्मान गरेका हुन्

    सम्मानपश्चात् दुवै नगरपालिका जनप्रतिनिधिहरुले खुशी व्यक्त गर्दै नगरवासीको सर्वाङ्गीर्ण विकास कार्यमा खेल क्षेत्रले पु¥याएको योगदानको कदर गर्दै संघसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा व्यक्त गरेका हुन् ।
    नेपाल सोतोकान कराँते संघका केन्द्रीय अध्यक्ष हेमकुमार श्रेष्ठले आफ्नो जन्मभूमि र कर्मभूमिबाट निर्वाचित जनप्रतिनिधिहज्ञ्लाई सम्मान गर्न पाउँदा आफू ज्यादै हर्षित भएको बताउँदै आफ्नै जन्मभूमि र कर्मभूमिबाटै खेल क्षेत्रको विकास र विस्तारमा क्रियाशील रहने बताए।
    उक्त कार्यक्रमको सञ्चालन त्रिलोचन श्रेष्ठ गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष प्रमिला सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो । संघका सचिव नेहा राज्यलक्ष्मी शाहले संघद्वारा सम्पादित कार्य र भावी योजनाबारे संक्षेपमा प्रकाश पारेका थिए ।
    अतिथिहरूको सम्मानस्वरुप सोतोकान कराँतेका शिक्षक, रेफ्री तथा खेलाडीहरूले ‘वो’ प्रर्दशन गरिएको उक्त कार्यक्रममा खेल क्षेत्रसँग सरोकार राख्नुहुने जनप्रतिनिधि, समाजसेवी एवं नागरिक समाजका अभियन्तालगायत स्थानीयबासीहरूको उल्लेख्य उपस्थिति थियो

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑