• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १३, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      २ दिन अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      २ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      २ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ३ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      ३ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ४ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १३, बुधबार
    होमपेज /  काभ्रे खबर

    “जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

  • राजन दाहाल
  • २०७९ भाद्र १२, आईतबार (३ साल अघि)
  • ८८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • काभ्रे, भकुण्डेबेशी
    नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र न १ ले आज भकुण्डेबेसिमा युवा सम्बाद कार्यक्रम गरेको छ । क्षेत्रीय कार्यसमितिले “जनताको साथमा काङ्ग्रेस”अभियान अन्तर्गत उक्त युवा सम्बा?द कार्यक्रम गरेको हो । नेपाली काङ्ग्रेस काभ्रेमा काङ्ग्रेसको केन्द्रिय निर्देशन अनुसार गत शुक्रबार बनेपामा एक कार्यक्रमका बीच “जनताको साथमा काङ्ग्रेस” अभियान शुभारम्भ भएको थियो ।आगामी मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरे संगै नेपाली काङ्ग्रेस काभ्रे यति खेर अभियान नै संचालन चुनावीमैदानमा अगाडि बडेको देखिन्छ ।

    कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य एबम जनताको साथमा काङ्ग्रेस अभियानकि केन्द्रिय प्रतिनिधि रमा कोइराला पौडेल रहेकी थिइन । कार्यक्रममा बोल्दै उनिले काभ्रेमा १३ वटै स्थानीय तहमा काङ्ग्रेस स्थपित हुनुमा युवाहरुको खटाइको कारण भएको बताइन् । यस्तै गरि आगामी चुनावमा पनि युवाहरु लागि पर्नु पर्ने मा जोड दिएकी छिन् । उनिले आफुले काभ्रेमा काङ्ग्रेसको संख्या राम्रो पाएको बताउदै यस्तै गरि कुनै इगो नराखीकन सबै जना अझ बढी भन्दा बढी काङ्ग्रेसी कार्यकर्ता बनाउन लाग्नु पर्नेमा जोड दिएकी छिन् । नेपाली काङ्ग्रेस काभ्रेका जिल्ला सभापति एबम संविधान सभा सदस्य तिर्थ लामाले जनताको साथमा काङ्ग्रेस अभियानले काभ्रेमा नेपाली काङ्ग्रेसलाई अझ बलियो र मजबुत बनाउनको लागि ठूलो भुमिका गर्ने बताएका छन् । उनले आफूलाइ जस्तो सुकै आरोप लगाएपनी आफू काभ्रेमा काङ्ग्रेसको चार तारे झन्डा फहराउनको लागि सधैं लागि पर्ने बताएका छन् । साथै काङ्ग्रेसी कार्यकर्ता बढाउनको लागि तत्तत ठाउँबाट जुझारु युवाहरु लाग्नु पर्ने धारणा राखेका छन् । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सबै युवा एक भै आगामी चुनाबमा आ आफ्नो क्षेत्रबाट मैदानमा उठि नेपाली काङ्ग्रेसलाई सफल बनाउन लाग्नु धारणा राखेका थिए । त्यस्तै गरि उनले स्थानीय चुनाबमा आफूले दुई तिहाई मतले जित हासिल गरेको स्मरण गर्दै अबको चुनाबमा पनि प्रतिनिधि र प्रदेश सभाको चुनावमा दुई तिहाइ मतले बिजयी हासिल गराउन लागि पर्नु पर्ने बताएका छन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधि इश्वरी ओझाले गठबन्धनको नाममा राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर काभ्रे क्षेत्र न १ लाई कमजोर नबनाउन प्रमुख अतिथी रमा कोइरालालाई ध्यानाकर्षण गराएका थिए । जिल्ला सचिव गुणराज मुक्तानले जनताको साथमा काङ्ग्रेस अभियानलाई सार्थक र सफल बनाउन काभ्रेका सबै वडा तहहरुमा प्रतिनिधि पठाइएको बारे जानकारी गराएका थिए। साथै उनले देशलाई बिकास तर्फ अग्रसर गराउनको लागि युवाको भुमिका धेरै हुने भएकोले अबको निर्वाचनमा युवाहरुलाई अबसर प्रदान गर्नु पर्ने धारणा राखेका थिए।

    आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाइ बिजय गराउनको लागि युवा सम्बाद कार्यक्रम गरेको प्रतिनिधि सभा क्षेत्रीय क्षेत्रीय सभापति दिनेश लामाले बताएका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र न १ भित्र रहेका भातृ संगठनका युवा तथा काङ्ग्रेस काभ्रेका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला सदस्य चेत लामा, महासमिति सदस्य माधब प्रसाद पन्त, महासमिति सदस्य शंख बुद्ध लामा, नेपाली काङ्ग्रेसका नेता रामकृष्ण हुमागाई, बागमती प्रदेश सदस्य बिक्रम लामा, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाली काङ्ग्रेसका नेता तिर्थ पछखल लगाएतका नेताहरूले मन्तव्य राखेका थिए । कार्यक्रमको सभाध्यक्ष क्षेत्रीय सभापति दिनेश लामाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    समाचार

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    काभ्रे खबर

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१५७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७६२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३७३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२१४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२०१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑