• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र १८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      १ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      १ दिन अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      २ दिन अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      ५ दिन अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      ५ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      १ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      ३ हफ्ता अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      ३ हफ्ता अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      ४ हफ्ता अघि

      नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र १८, बुधबार
    होमपेज /  काभ्रे खबर

    मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले टुङ्ग्यायो नाम सिफारिस

  • राजन दाहाल
  • २०७९ भाद्र १८, शनिबार (३ साल अघि)
  • ११६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले प्रतिनिधि सभा र प्रदेश सभाको नाम सिफारिसको टुंगो लगाएको छ । शुक्रबार प्रतिनिधि सभा क्षेत्र न १ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा र प्रदेश सभाको टुंगो लगाएको थियो भने शनिबार प्रतिनिधि सभा क्षेत्र न २ को क्षेत्रीय कार्यसमितिले पनि उम्मेदवारको लागि नाम सिफारिसको टुंगो लगाएको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र न १ का लागि नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामा सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै गरि प्रतिनिधि सभा क्षेत्र नम्बर १ को समानुपातिक तर्फको उम्मेदवार चयनको लागि हर्षजित लामा, इन्द्रमणि अधिकारी, रमेश प्रसाद हुमागाइ, ललिता किङरिङ मगर, मिरा नेपाली, गोबिन्द बहादुर थापा, आस्विन प्रसाद चौलागाईं, कान्छा लामा, उस्पर सुनार, बिष्णुमाया पुलामी, रशिला खनाल, बाबुराम गिरि, राम कुमार श्रेष्ठको नाम सिफारिस गरेको छ ।

    त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा क मा प्रत्यक्ष तर्फ गुणराज मुक्तान, राम योन्जन,सिबि लामा र दिनेश भुर्तेल र रबिन गौतमको नाम सिफारिस गरेको छ । त्यस्तै गरि प्रदेस सभा १ क अन्तर्गत समानुपातिक (महिला) तर्फ स्मिता लामा (जनजाति महिला), शान्ति लामा (जनजाति महिला), दुर्गामाया लामा (जनजाति महिला), लक्ष्मी कुमारी उप्रेती बर्तौला (महिला), सावित्री ठाडा थापा मगर (जनजाति महिला), पबित्रा लामा (जनजाति महिला), सुनिता तामाङ (जनजाति)को नाम सिफारिस गरेको छ भने समानुपातिक पुरुष तर्फ शंखबुद्ध लामा (जनजाति), सलाम सिं. तामाङ (जनजाति), गुमान सिं. लामा तामाङ (जनजाति), बिलाम मुक्तान (जनजाति), बिकास योन्जन (जनजाति), बलराम सापकोटा (खसआर्य), मुक्ते लामा (जनजाति) को नाम सिफारिस गरेको छ। त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा ख को उम्मेदवार चयनको लागि प्रत्यक्ष तर्फबाट सार्किमान बल, गणेश लामा, तिर्थ बहादुर, पशखल, रबिन्द्रनाथ सिग्देल, सन्जय लामा ईश्वरी प्रसाद ओझा, सुमनराज पाण्डे को नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य उम्मेदवार काभ्रे १ (ख) समानुपातिक तर्फबाट सन्तमान तामाङ, उद्धव प्रसाद कोईराला, जयन्ती हुमागाई, अन्जु रन्जित, सुदर्शन अधिकारी, मिना लामा, हरि बहादुर लामा बल, बिक्रम लामा, शंकरदास लामा, रोशन तामाङ, भोला थापा, सुरज तिमल्सिना, जगन्नाथ गिरि, रोशनराज पाण्डे, कल्पना सत्याल, राजेन्द्र प्रताप अर्याल, भरत प्रसाद बञ्जरा, शान्ता पाठक नराल, भोला प्रसाद भट्टराईको नाम सिफारिस गरेको छ ।

    त्यस्तै गरि नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं.२ प्रत्यक्ष तर्फ मधु प्रसाद आचार्य, शिव प्र. हुमागाई, अच्युत प्रसाद पौडेल, रामजि पन्त मुकेश, ठाकुर प्रसाद न्यौपाने को नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं.२ समानुपातिक तर्फ प्रचण्डराज प्रधान, डा. राम थपलिया लिला नेपाल, बेल ब लामा, मन्जु कुमार कोजु, कमला थापा, मनिस सोजु, सुमित्रा परियार दर्जी, रिता गौतम दाहाल ,सरस्वती वैध्य, राम प्यारि पोटे अवाले, विरता श्रेष्ठ,बल ब तामाङ, सुस्मिता नेपाली, संजिता दनुवार, उदय केसि, पुण्ड्य प्रसाद रिजाल, प्रविण धिताल प्रविण, कुमार श्रेष्ठ, राजेश लामा, माधव प्रसाद कोईराला, कुमार लामिछाने, गणेश अधिकारी, सावित्री लामिछाने, मान ब तामाङ को नाम सिफारिस गरेको छ। प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्र न.२ (क) प्रत्यक्ष तर्फ सुन्दरमणि आचार्य, होम प्र चौलागाई को नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ हेम कुमार तामाङ, उमेश बानियाँ, जित कृष्ण घिनाञ्जु श्रेष्ठ, शान्ति लक्ष्मी श्रेष्ठ, मन्जु शाह ठकुरी, माईली दनुवार, दिल बहादुर तामाङ, सिताराम परियार, सुनिता तामाङ, प्रकाश तामाङ, तस्बिर लामा, लिला नेपाल, प्रल्हाद थापा, किरण श्रेष्ठ, शान्ता क्षेत्री, नारायण प्रसाद न्यौपाने, जानुका नेपाल, नवराज सुवेदी, लक्ष्मी दनुवार, नारायण सापकोटा, राजन कार्की, खीलप्रसाद तिमल्सिनाको नाम उम्मेदवार चयनको लागि सिफारिस गरेको छ । प्रदेश सभा सदस्य उम्मेदवार चयनको लागि क्षेत्र न. २ (ख) प्रत्यक्ष तर्फ कन्चनचन्द्र बादे श्रेष्ठ, माधव प्रसाद ढकाल, कृष्णगोपाल भैल, उद्धव प्रसाद नेपाल, ईश्वरी बादेको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ कृष्णबुद्ध बजगाई, चन्द्र ढकाल, केशव प्रसाद तिमल्सिना प्रेम बहादुर तिमल्सिना, रामेश्वर ढकाल, देवि प्रसाद डोटेल, सुमन थापा, रामहरि श्रेष्ठ, राम कुमार मुल्मि योगेन्द्रनाथ कर्माचार्य, रोशन लामा, कमल तामाङ, प्रकाश चन्द्र जोशी, सुरकृष्ण वैद्य, मन्जु घिमिरे आचार्य, कल्पना ढकाल, निर्मला श्रेष्ठ, गोमा गोले को नाम सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

    समाचार

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३१३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५६९२ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४४९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५४१६ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०४३ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९२६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑