• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ३०, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      ८ घण्टा अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      १ दिन अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      १ दिन अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ दिन अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ दिन अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ दिन अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      ६ दिन अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      २ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      २ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      २ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      २ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      ३ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ३०, बुधबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकका जनता भन्छन ःफेरी एक पटक “गोपाल बा”

  • २०७८ चैत्र १२, शनिबार (३ साल अघि)
  • ११६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बेथानचोक/ढुङखर्क

    बेथानचोक गाउँपालिकामा अहिले चुनावी माहोल छाएको छ । काभ्रेका स्थानीय तहहरु मध्ये बेथानचोक गाउँपालिका नेपाली काङ्ग्रेसको पकड क्षेत्रको रुपमा परिचीत गाउँपालिका हो । नेपाली काङ्ग्रेसले घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियान सुरु गरेसंगै बेथानचोक गाउँपालिकामा समेत अभियानले चुनावी माहोलको तरङ्गनै पैदा गरेको छ । बेथानचोक गाउँपालिकामा २०७४ को स्थानीय चुनाबमा ३२ सिटमा निर्वाचन हुँदा तिमल्सिनाको नेतृत्वमा नेपाली काङ्ग्रेसले ३१ सिटमा बिजयी प्राप्त गरेको थियो ।
    चुनावी सरगर्मी बढेसंगै बेथानचोकमा नेपाली काङ्ग्रेसको पकड भएकै कारण काङ्ग्रेस भित्रै अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको पदहरुमा आकाङ्क्षिहरु बढेको देखिन्छ । अध्यक्ष पदमा आकाङ्क्षीहरु मध्ये बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना एक बलिया उम्मेदवार रुपमा रहेका छन् । तिमल्सिना अहिले नेपाली काङ्ग्रेस बेथानचोकको सभापति र पालिका अध्यक्ष भएकाले उनको आकाङ्क्षा स्वभाबिक छ । सभापति भएसंगै पालिका अध्यक्ष तिमल्सिनाको जिम्मेवारी बढेकोत छनै उनि झन सक्रियता पुर्वक टोल टोलमा पुगेर जनताको दुखसुखमा साथ दिनमा ब्यस्त छन् ।
    बेथानचोकमा जनताको घर आगनमा बिकासको अनुभुती गराउन तिमल्सिनाले विभिन्न स्तरमा बिकास कार्यक्रम अगाडी बढाउन कुनै कसर बाकी नराखेको स्थानीय बताउछन् । अध्यक्ष तिमल्सिनाले शिक्षा, स्वास्थ, सडक, खानेपानी, पर्यटन, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेर जनता माझ छाएका छन् भने आसन्न निर्वाचनमा जनताको रोजाइमा उनै प्रेमबहादुर तिमल्सिना “ गोपाल बा “ देखेर अन्य दलहरुमा समेत खलबल चलेको स्रोतको दाबी छ । नेपाली काङ्ग्रेसबाट प्रेमबहादुर तिमल्सिनालाईनै उम्मेदवार बनाउदा बिगत ४ दशक भन्दा बढीको राजनीतिक संलग्नता, सक्रियता र यो ५ बर्षमा पालिकामा भएको बिकासका कारण नेपाली काङ्ग्रेसलेनै बेथानचोकमा बाजि मार्ने निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    समाचार

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    काभ्रे खबर

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६७४ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९७६ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८५० पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७९१ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६३० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३११ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑