• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २०, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      ६ दिन अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      २ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      २ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      ३ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      ४ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २०, मंगलबार
    होमपेज /  बागमती

    बागमती गाउँपालिकामा भयो स्थानीय चुनाव लक्षित भब्य कार्यक्रम

  • राजन दाहाल
  • २०७८ चैत्र १९, शनिबार (४ साल अघि)
  • १०२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • ललितपुर
    नेपाली कांग्रेस बागमती गाउँपालिकाले आज चैत्र १९ गते शनिबारका दिन छपेलिमा भब्य कार्यक्रम गरेको छ । घर घर जाआँै कांग्रेस जिताआँै अभियान अन्तर्गत आज बागमती गाउँ कार्यसमितिले स्थानीय तह निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रमको सभापति नेपाली कांग्रेस बागमती गाउँपालिका अध्यक्ष एबम बागमती गाउँ कार्यसमितिका सभापति वीर बहादुर लोप्चन र प्रमुख अतिथि नेपाली कांग्रेसकी नेत्री, पुर्व मन्त्री एबम केन्द्रिय सदस्य ईश्वरी न्यौपाने र बिशिस्ट अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पुर्ब अर्थ राज्यमन्त्री उदय शमशेर राणा रहेका थिए ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले कांग्रेसको अधिबेशनले जित्नेलाइ खुसी र हार्नेलाइ खिन्नता छाएको होला तर त्यो पार्टी भित्रको चुनाव थियो त्यतिबेला कांग्रेसलेनै हारेको र कांग्रेसले नै जितेको बताउँदै उनले अबको निर्वाचनमा हामिले अर्को पार्टी संग लड्नुपर्ने भएकोले हिजोका मन मुटाबहरुलाइ  थाती राखेर लग्यौ भने हामी फेरि पराजित हुने बताइन् । नेपाली कांग्रेसले काम गर्ने तर कम्युनिस्टले जस्तो भजन गाएर नहिड्ने बताउदै उनले कांग्रेसलाई बत्ति बालेर खोज्दा पनि भेटिदैन भन्ने कम्युनिस्टले आज देशको लागि माखो मार्न नसकेको बताइन । तत्कालीन प्रधानमन्त्रीलाइ हास्य कलाकारको संज्ञा दिदै प्रतिपक्षीलाई गाली गर्दा गर्दै आफ्नै घर भताभुङ्ग परेको बताइन ।
    त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी केन्द्रिय सदस्य एबम पुर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले नेपाली कांग्रेसमा पार्टी प्रबेगर्दा विभिन्न धम्की आउने गरेको सुन्नमा आएको छ हाम्रो पार्टीका साथी र नवप्रबेसी साथीहरूलाई निस्चिन्त भएर बस्न र जब सम्म हामी यहाँ छौ तब सम्म तपाईंहरुलाइ कुनै अप्ठ्यारो नपर्ने पनि बताए । उनले ३० बर्षमा साढे उन्नाइस बर्ष एमालेले राज गर्यो तर दक्षिण ललितपुरको हालत जस्ताको तस्तै भएकोले एमाले संग हिसाबकिताब माग्नुपर्ने बताए ।

    तेस्तै गरि घर घर जाऔ कांग्रेस जिताऔ अभियानका ललितपुर जिल्लाबाट बागमती गाउँपालिकाका प्रतिनिधि एबम ललितपुर जिल्ला कार्यसमिति उपसभापति गजेन्द्र महर्जनले अगामी निर्वाचनमा केन्द्रको निर्णय बमोजिम आबश्यक्ता अनुसार तालमेल गर्नै पर्ने र यो सबैले मान्नै पर्नेमा जोड दिए । सबै कांग्रेसि साथिहरुलाइ वडा तह देखि केन्द्र सम्म सबै तहमा जिताउन आग्रह गरे ।
    कार्यक्रममा बोल्दै महासमिती सदस्य रामकृष्ण लामा इन्द्रले हिजोको दिनमा के भयो कसो भयो सबै छोडेर आउदै गरेको निर्वाचनमा जसरि पनि कांग्रेसलाई जिताउनु पर्ने बताए ।
    कार्यक्रममा केन्द्रिय महाधिवेशन प्रतिनिधि एबम गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिना , प्रदेश ख का सभापति ज्ञान बहादुर ल्हो लगाएतका ब्यक्तिले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बागमती गाउँपालिकाका सातै वटा वडाबाट नेपाली कांग्रेसका कृयाशिल नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा ने.क.पा एमाले छोडेर कांग्रस प्रवेश गर्नेहरुको लर्को लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    समाचार

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    काभ्रे खबर

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३०८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२९७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑