• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      ३ दिन अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      ५ दिन अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      ३ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ४ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १०, बुधबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकमा अध्यक्ष प्रेम र युवा नेता भगवान मध्ये एकले टिकट बाजि मार्ने

  • राजन दाहाल
  • २०७८ चैत्र २५, शुक्रबार (४ साल अघि)
  • १४१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • काभ्रे 
    देशभर अहिले चुनावी माहोलले गाउँ गाउँ बस्ती बस्ती तताइरहेको छ । नेताहरु जिल्ला र गाउँ केन्द्रीत देखिएका छन् । त्यस्तै काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा पनि चुनावी माहोलले अहिले चर्चाको शिखरमा छ । एतिखेर बेथानचोकमा कसले टिकट पाउला भन्ने चासोको बिषय बनेको छ । बेथानचोक गाउँपालिकामा गत २०७४ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसका प्रेमबहादुर तिमल्सिनाको नेतृत्वमा ३१ सिट बिजयी भएको थियो । अहिले जिल्लाको १३ वटा स्थानीय तह मध्ये नेपाली काङ्ग्रेसको पकड क्षेत्र भएको स्थानीय तहमा शिर्ष चर्चामा आउने बेथानचोक गाउँपालिका । अहिले बेथानचोक गाउँपालिकामा अध्यक्ष प्रेमबहादुर तिमल्सिना छन् । उनि नेपाली काङ्ग्रेसको गत १४ औं महाअधिबेशनबाट गाउँपालिका सभापति समेत बनेका छन् । सभापति बनेसंगै तिमल्सिना काङ्ग्रेसबाट अध्यक्ष पदमा फेरि दरो दावेदार बनेका छन् । तिमल्सिनाको विकल्पको रुपमा नेबिसंघ पुर्व केन्द्रिय सदस्य तथा युवा नेता भगवान अधिकारी देखिएका छन् । अनावश्यक चर्चा र मिडियाबाजिमा खासै रुचि नराख्ने तिमल्सिना र अधिकारी अहिले बेथानचोकका प्रमुख दावेदार अनि काङ्ग्रेसबाट हुनसक्ने बलिया उम्मेदवारमा पर्छन् । युवा नेतृत्वको खोजी र हस्तान्तरणको आवाज उठिरहेको बेथानचोकमा काङ्ग्रेसको अधिबेशन अघि गाउँमै नदेखिएका र पार्टिमा योगदाननै नभएका केही काङ्गग्रेसी कार्यकर्ताले पनि गाउँपालिका अध्यक्षमा हावादारी दावी गरिरहेको देखिन्छ ।
    जनता माझ लोकप्रिय तिमल्सिनालाई केही समय अगाडी देखि आफ्नै पार्टिका केहिले डाहा गर्दै जहिल्यै नेतृत्वमा रहेको भन्दै आलोचना गर्दै खेद्ने गरेका पाइएको छ । असुहाउदो आलोचना, अस्वीकार्य शब्दहरु प्रयोग गर्दै अन्लाईन मिडियाहरुमा अध्यक्ष तिमल्सिनाको आलोचना भएका समाचार बारे सिरुपाते खबरका सम्बाददाताले सोध्दा तिमल्सिनाले केटाकेटि खेलेजस्तो राजनीतिक नभएको भन्दै त्यस बारेमा टिप्पणी गर्न आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । ६ वटा वडा रहेको बेथानचोक गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट ०७४ मा जस्तै गाउँपालिका अध्यक्षमा प्रेमबहादुर तिमल्सिना र भगवान अधिकारी अनि उपाध्यक्षमा सरिता लामिछाने र गोमा गोले बीच टिकटका लागि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    समाचार

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    काभ्रे खबर

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२०५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑