• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ४ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २८, शनिबार
    होमपेज /  आर्थिक

    गर्भदेखि स्वर्ग सम्म ज्योति मिर्मिरे साकोस्

  • राजन दाहाल
  • २०८० आश्विन ३, बुधबार (१ साल अघि)
  • १९४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    दिगो र उत्कृष्ट बित्तीय सहकारी, सहकारीको दिगोपन, स्वनियम र सुशासन भन्ने नाराका साथ अगाडि बढेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज २४ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सस्थाले आज आफ्नै भवनमा साधारण सभाको कार्यक्रम गरेको हो । कार्यक्रम संचालन गर्दै साकोसका व्यवस्थापक गोपाल दाहालले ज्योति मिर्मिरे साकोसले गर्भदेखी स्वर्ग सम्मको कार्यहरु गर्दै आएको बताए ।
    कुल १६ हजार ७ सय ४९ जना शेयरसदस्य रहेके साकाेसले आ.ब. २०७९/८० को अन्त सम्ममा शेयर रकम १० करोड ९० लाख ५२ हजार १ सय बनाएको छ । त्यस्तै गरि बचत (निक्षेप) रकम ७७ करोड ३७ लाख ३० हजार ३ सय ७१ रुपैयाँ रहेको साकोसले जनाएको छ । हाल सम्म साकोसले ८५ करोड ७९ लाख १२ हजार ५ सय ७७ रुपैयाँ ऋण लगानी गरेको छ । शेयर तथा बचत लगानी रकम ७ करोड ११ लाख ४ हजार १५ रुपैयाँ कारोबार भएको र फर्निचर तथा जग्गा जमिन मा ३ करोड ९४ लाख ४४ हजार ७ सय ८५ रुपैयाँ कारोबार भएको सहकारीले बताएको छ ।
    ज्योति मिर्मिरे साकोस आर्थिक रुपले जसरी पारदर्शीताका साथ काम गर्यो त्यस्तै गरि सहकारीले सामाजिक क्रीयाकलाप पनि गर्दै आएको छ । सहकारीले हाम्रो धर्म, सस्कृती र परम्परालाई जोगाइ राख्न नवदुलही स्वागत कार्यक्रम , शेयर सदस्य मृत्यु राहत, एकाघर परिवार मृत्यु राहत, स्वास्थ सुरक्षण सुबिधा, गर्भवती पोषण सहयोग, बालबालिका जन्म उत्सव कार्यक्रम सथै समुदायमा आधारित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
    कार्यक्रममा बर्षको उत्कृष्ट ऋणी, बचतकर्ता, शेयर खरिदकर्ता, बाल बाल बचतकर्ता, सुझावकर्ता, कर्मचारी, उच्च पदस्थ सदस्य, उत्कृष्ट सहकारीकर्मि लाई सम्मान समेत गरेको छ ।
    साकोसले पनौती ६ को मुख्य कार्यालय संगै विभिन्न ७ वटा सेवा केन्द्र बाट सेवा प्रदान गर्दै आएको छ । ज्योति मिर्मिरे सामुहिक बचत तथ ऋण सहकारी सस्थाले राम्रो काम गरेको भन्दै सहकारी क्षेत्रका विभिन्न संघ सस्थाहरुबाट सम्मान समेत पाएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीले पाएको सम्मानप्रती उच्च प्रसंशा गर्दै साधारण सभा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा सहकारी संघ सस्थामा आवद्ध विभिन्न ब्यक्तिहरुले सहकारी सम्बन्धि आ आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७९ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१५१ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२५ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७१० पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२९३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑