• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन २८, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      ५ दिन अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      २ हफ्ता अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      २ हफ्ता अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      ३ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      ३ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      ३ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      ४ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      ४ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      १ महिना अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      १ महिना अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      १ महिना अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      १ महिना अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ महिना अघि
    in
    आज: २०८२ फागुन २८, बिहिबार
    होमपेज /  काभ्रे खबर

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

  • राजन दाहाल
  • २०८२ माघ २९, बिहिबार (३ हफ्ता अघि)
  • ५६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    घट्टेखोला

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश पूर्व महामन्त्री देव विक नेपाली कांग्रेस प्रवेश गरेका छन् । विक रास्वपा अघि नेकपा (माओबादी केन्द्र ) समर्थित क्रान्तिकारी युवा लिग नेपाल बागमती प्रदेश सदस्य थिए ।
    यस्तै, नेकपा (माओबादी केन्द्र) को रोशी गाउँपालिका वडा नं ५ का अध्यक्षलनमदोर्जे लामासहित ७जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । रोशी गाउँपालिका-६ का विक र रोशी-५ का लामासहित ७ जना कांग्रेस प्रवेश गरेका हुन् ।
    नेकपा ( माओबादी केन्द्र)का मोहन लामा, पाल्साङ लामा तामाङ, जनजाति केन्द्रीय सदस्य खड्ग लामा, विप्लव लामा र उरेन्द्र मैनाली नेपाली कांग्रेस प्रबेश गरेका हुन् ।
    पहिला जुन पार्टीमा लागेपनि बाटो बिराएको महसुस गरेर तटस्थ बसेको विकले बताए । भूमिहीन दलित किसान, मजदुरको मुद्धालाई रास्वपाले सहि ढ्ङ्गले बोक्न नसकेकोप्रती असन्तुष्ट जाहेर गर्दै नेपाली कांग्रेसले सभापति थापाको नेतृत्वमा उक्त मुद्धालाई सम्बोधन गर्दै विश्वास लिएको उनले बताए । नेपाली कांग्रेसका तत्कालिन महामन्त्री एवं हालका सभापति गगन थापाले जेन्जी आन्दोलनको समयमा सामाजिक सञ्जालमा दिएको सन्देशसहित आन्दोलनलाई समर्थन गरेकाले पनि कांग्रेसप्रती आकर्षित भएको उनको भनाई छ । काभ्रे क्षेत्र नम्बर १ का उम्मेदवारहरूमध्ये कांग्रेसका गुणराज मुक्तान अब्बल, क्षमतावान र सरल साथै जनताको मुद्धालाई आत्मसात गर्न सक्ने उम्मेदवार भएकोले पनि नेपाली कांग्रेसमा  प्रवेश भएको विकले बताए । उनले राजनीतिक अनुभव क्षमता र नेपाली कांग्रेसका उम्मेदवार मोक्तानलाई जिताउन खर्चिने प्रतिबद्धता व्यक्त गरे ।

    नवप्रवेशीहरूलाई नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तान, क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक दिनेश लामा लगायतले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८२९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४८२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०८९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९५२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७९९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑