• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र १४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      १ दिन अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      १ दिन अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ दिन अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ६ दिन अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ६ दिन अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      १ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      १ हफ्ता अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ महिना अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ महिना अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ महिना अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र १४, शनिबार
    होमपेज /  बागमती

    यसरी बनाउन सकिन्छ परम्परागत नेवारी क्वाँटी

  • सिरुपाते खबर
  • २०७९ श्रावण २६, बिहिबार (३ साल अघि)
  • ७२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे                                                              ‘क्वाँटी’ खासगरी जनैपूर्णिमामा खाने गरिन्छ । फरक-फरक गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी स्वादिलो हुनुका साथै शक्तिवद्र्धक पनि हुन्छ । यो खास नेवारी परिकारमध्ये एक हो ।
    ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप हुन्छ । क्वाँटीले वर्षभरिको थकान मेटाएर ऊर्जा दिने समेत विश्वास गरिन्छ ।

    क्वाँटी पकाउने सबैको आ-आफ्नै तरिका हुन्छ । तर मौलिक नेवारी शैलीमा क्वाँटी यसरी पकाउन सकिन्छ :

    आबश्यक सामाग्री
    क्वाँटी, गरम मसला, प्याज, तोरीको तेल, जिरा धनियाँको पाउडर, गेडा जिरा, नुन, बेसार, लसुन अदुवाको पेस्ट, ज्वानो, रातो धुलो खुर्सानी, मसिनो गरी काटिएको हरियो धनियाँ ।

    क्वाँटीमा टुसा उमार्ने तरिका
    चना, मस्याम, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि ९ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । यस्ता गेडागुडीको मिश्रण गर्नुअघि यसलाई टुसा उम्रने गरी पानीमा भिजाउनुपर्छ । चार दिनअघि भिजाएर भोलिपल्ट पानीबाट निकालेर सफा भाँडामा हावा नछिर्ने गरी छोपेर राख्ने वा मलमलको कपडामा बाँधेर तीन दिन झुण्डाइदिनुपर्छ । यसरी राख्दा गेडागुडीमा राम्ररी टुसा उम्रन्छ ।

    नेवारी क्वाँटी पकाउने तरिका

    -चार दिन भिजाएर टुसा उम्रिएको गेडागुडीलाई एउटा ठूलो भाँडामा राखेर राम्ररी पखाल्ने ।

    -ग्याँस चुलोमा कुकर बसालेर त्यसमा सफा गरिएको गेडागुडी राख्ने, झोलको मात्रा अनुसार पानी राख्ने । त्यसपछि स्वाद अनुसार नुन र बेसार राखेर बिर्को लाएर ठिक्कको आगोमा कम्तीमा पाँच सिट्ठी लगाएर आधा घण्टा पकाउने ।

    -अब ग्याँस चुलोमा कराही बसाल्ने र राम्ररी तातेपछि त्यसमा थोरै तेल राखेर जिरा फुराउने । जिरा खैरो भएपछि मसिनो गरी काटिएको प्याजलाई पनि राखेर राम्ररी चलाउने ।

    -प्याज पनि राम्ररी भुटिसकेपछि अदुवा लसुनको पेस्ट राखेर पनि राम्ररी चलाउने र अघि पकाएर राखिएको कुकरको क्वाँटीलाई त्यो कराहीमा खन्याउने ।

    -अब बाँकी भएको मसला जिरा धनियाँको धुलो, धुलो खुर्सानी, गरम मसला राखेर राम्ररी चलाउने ।

    -धेरै सुप बनाउने हो भने आवश्यकता अनुसार पानी थप्ने र राम्ररी उम्लिन दिने ।

    -ग्याँस स्टोभको अर्को चुलोमा तावा बसाल्ने र त्यसमा तोरीको तेल राखेर राम्ररी खारिएपछि ज्वानो राख्ने । ज्वानो खैरो खैरो भएपछि ग्याँसलाई बन्द गर्ने र क्वाँटीमा त्यो ज्वानो राखेर झान्ने ।

    -अब क्वाँटी तयार हुन्छ । त्यसपछि मसिनो गरी काटिएको हरियो धनियाँ राख्ने र ग्याँस बन्द गर्ने । यसको सुप खानासँग र खाजाको रूपमा खान सकिन्छ ।               यो समाचार अन्लाईन खबरबाट साभार गरिएको हो 

     

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    समाचार

    300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    काभ्रे खबर

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८८४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१४१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८५० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑