• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      १ घण्टा अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ६ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      ६ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ४ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ३, बिहिबार
    होमपेज /  बागमती

    एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

  • राजन दाहाल
  • २०८२ चैत्र २, सोमबार (१ महिना अघि)
  • ३३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर / गिम्दी

    बागमती गाउँपालिका–७ गिम्दीका वडा अध्यक्ष होम प्रसाद बजगाईले आफूलाई पार्टीबाट कारबाही गरेपछि आफ्नो  सामाजिक सञ्जाल फेसबूकमार्फत असन्तुष्टि र पीडा व्यक्त गरेका छन् ।

    नेकपा (एमाले) जिल्ला कमिटी सातदोबाटो, ललितपुरले चैत्र १ गते सूचना जारी गर्दै बजगाईलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो। त्यसपछि उनले सामाजिक सञ्जालमा लामो अभिव्यक्ति सार्वजनिक गर्दै पार्टीभित्र आफूलाई पटक–पटक ओझेलमा पारिएको र अपमानित गरिएको आरोप लगाएका छन्।

    बजगाईले २०७९ सालको स्थानीय तह निर्वाचनमा आफ्नै अथक प्रयास र मेहनतले चुनाव जितेको दाबी समेत गरेका छन्। उनका अनुसार पार्टीका केही साथीहरूले अपेक्षित सहयोग नगरे पनि ठूलो संघर्षका बीच गिम्दीबाट वडा अध्यक्षमा निर्वाचित हुन सफल भएका थिए। तर निर्वाचनपछि पनि पार्टी र केही सहकर्मीबाट निरन्तर अवरोध र अपमानजनक व्यवहार भोग्नुपरेको उनको भनाइ छ।

    गाउँपालिका र प्रदेश सरकार एमालेको नेतृत्वमा नभए पनि आफूले व्यक्तिगत पहल र लगनशीलताका साथ वडामा विकासका काम अघि बढाएको दाबी उनले गरेका छन्। बजेटको अभाव हुन नदिई विभिन्न विकास योजना अघि बढाएको दाबी गर्दै उनले पार्टीबाट भने बारम्बार ओझेलमा पार्ने व्यवहार भएको बताएका छन्।

    उनले पूर्व सञ्चारमन्त्री जगदीश खरेल आफ्नो वडामा आउँदा स्थानीय समस्याबारे जानकारी गराउँदा आफूलाई ‘घण्टीमा गएको’ भन्ने झुटो हल्ला फैलाइएको समेत आरोप लगाएका छन्। यस्ता अफवाह र आरोपका कारण आफूलाई पार्टीभित्रै अपमानित बनाइएको उनको बुझाइ छ।

    बजगाईले सामाजिक संजाल मार्फत पार्टीले अप्रत्यक्ष रूपमा आफूलाई विस्थापित गर्ने रणनीति अपनाएको आरोप लगाउँदै अन्ततः परिवर्तनको पक्षमा उभिन बाध्य भएको बताएका छन्। उनले पुराना राजनीतिक दलहरूको हस्तक्षेपपूर्ण राजनीतिबाट समाजलाई मुक्त गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

    साथै उनले आफू अब (रास्वपा) मा आबद्ध हुने संकेत पनि गरेका छन्। पार्टीबाट गरिएको कारबाहीले आफूलाई देश र जनताको सेवाबाट रोक्न नसक्ने उल्लेख गर्दै उनले दक्षिण ललितपुरको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    समाचार

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    काभ्रे खबर

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९२४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५६२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६००३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑