• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन १५, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      ३ दिन अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      ४ दिन अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      ५ दिन अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      ६ दिन अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      १ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      १ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      २ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      २ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      २ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      २ हफ्ता अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      २ हफ्ता अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      २ हफ्ता अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      २ हफ्ता अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      ३ हफ्ता अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १५, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    फ्रान्सका सांसदहरु कुइकेल थुम्कामा

  • सिरुपाते खबर
  • २०७९ भाद्र २३, बिहिबार (३ साल अघि)
  • ५९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    नमोबुद्ध
    फ्रान्सको माथिल्लो सदनका दुई जना सदस्यले नमोबुद्ध नगरपालिका–२ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रम अबलोकन गरेका छन् । सो संसदको फ्रान्स–नेपाल मैत्री समुहका अध्यक्ष रहेका सांसद डेनियल साल्मन र सदस्य आना क्याथरिन लोइजरले कार्यक्रमका विभिन्न पक्ष, प्रयोग भएको प्रविधी र सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी लिएका हुन् । नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालित छ ।
    अवलोकनपछि फान्सका सांसद साल्मनले सहभागी हुन पाउँदा निकै खुशी लागेको भन्दै भएका प्रयासको प्रशंसा गरे । उनले रसायनिक मलको कम प्रयोग गरेर पनि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण आफूले देखेको भन्दै विस्तार हुने अपेक्षा व्यक्त गरे । इसिमोडका उपमहानिर्देशक इजाबेला कोजियलले कार्यक्रमको राम्रो प्रभाव देखिएको भन्दै मौरी जस्तै कार्यक्रम विस्तार होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

    जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ । स्थानीय कृषकले यहाँ निर्माण भएका पोखरीका कारण सिंचाई र वस्तुभाउको लागि सहज भएको भन्दै सुकेका पानीका श्रोत समेत फेरी पलाएको भन्दै खुशी व्यक्त गरे ।
    नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले यहाँ सञ्चालित कार्यक्रमको राम्रो प्रतिफल देखिएको भन्दै सहयोगको लागि सबै दातृ निकायहरुलाई अनुरोध गरे । अर्गानिक कृषि प्रणाली विकासको लागि नगरपालिका सदैव तयार रहेको भन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि जनाए ।

    टोलीमा फ्रेञ्च मिसन उपप्रमुख लिला डेब्राडजलौ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, ७ नं वडाका अध्यक्ष धर्मसिं लामा, मैत्री समूहका अधिकृत जेभियर डुप्रेज, इसिमोडबाट मिसेल गुर्तिन, नन्दकिशोर अग्रवाल, इरिका उदास, नमोबुद्ध नगरपालिका वातावरण अधिकृत सन्तोष काफ्ले, लेखा अधिकृत विमल आचार्य लगायतको उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७९७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४५० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०६७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९२९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८७६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७६८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑