• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र १३, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      १ दिन अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      १ दिन अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ दिन अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ६ दिन अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ६ दिन अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      १ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      १ हफ्ता अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ महिना अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ महिना अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ महिना अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र १३, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    विधि र विधान मिचेर बनेको अध्यक्षलाई अध्यक्ष मान्न सकिन्न – पुरुषोत्तम कर्माचार्य

  • राजन दाहाल
  • २०७९ आश्विन ८, शनिबार (३ साल अघि)
  • १०८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    यतिखेर पनौती नगरपालिकाको इन्द्रेश्वर माध्यामिक बिद्यालयमा व्यवस्थापन समितीको बिषयलाई लिएर विवादित बनेको छ । बिद्यालयमा बिद्यालय व्यवस्थापन समिती हँुदाहुदै अर्को समिती गठन गरेको भन्ने बिषयलाई लिएर विवादित बनेको हो । पनौतीको इन्द्रेश्वर मा.वि.का अध्यक्ष पुरुषोत्तम कर्माचार्यले विधि र विधान मिचेर बनेको अध्यक्षलाई अध्यक्ष मान्न नसकिने बताएका छन् । कर्माचार्य गत बर्ष २०७८ साल मंसिर २ गतेको मितिमा इन्द्रेश्वर मा.वि.को अध्यक्ष पद सम्हालेका थिए । तर मिति २०७९ साल भदौ २७ गते को मितीमा पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकारले अध्यक्ष सम्हालेको खबर एकाएक बाहिर आएपछि कर्माचार्यले यस्तो बताएका हुन् । गत बर्ष आफू पदेन सदस्य भएको उनको भनाइ छ, तर पदेन सदस्यबाट अध्यक्ष बन्नको लागि नगरपालिकाको शिक्षा समितीबाट,स्रोत ब्यक्तिबाट र अभिभावक भेला गरेर चुनिएर आएको अध्यक्षलाई पदेन सदस्यको पद खारेज हुने बितिक्कै अध्यक्ष पद पनि गयो भन्नू र मनोमानी ढंगबाट अर्को अध्यक्ष चुन्नु मुर्खता रहेको उनले बताएका छन् । उनले २/ ५ जना मानिस जम्म गरेर म अध्यक्ष भएँ भन्दैमा कसरी अध्यक्ष मान्ने ? के का आधारमा मान्ने? बताउँदै बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नको लागि अभिभावक भेला गर्नुपर्ने, शिक्षक प्रतिनिधि राख्नुपर्ने, अध्यक्ष लगायतका पदाधिकारी हुनुपर्नेमा तानाशाही ढंगले समिती गठन गरेर अगाडि बढेको उनको जिकिर छ । उनले शिक्षामा वडा समितिको अधिकार क्षेत्रभन्दा बाहिर रहेर पुर्वाग्रह हिसाबले अध्यक्ष चुन्ने काम भएकोमा आफूलाइ दुःख लागेको पनि बताएका छन् । उनले विधि र बिधानमा टेकेर आए कुनै आपत्ति नभएको र त्यसरी आउँदा हामी उहाँहरुलाई फुलमाला लगाएर स्वागत गर्ने पनि बताएका छन् ।
    आफू अध्यक्ष भएर गएदेखि लेखा र प्र.अ.लाई अगाडिदेखीको हिसाबकिताब के भएको छ, बिद्यालय भवनको अगाडिको सटर भाडामा लगाएको छ त्यसको भाडा कति छ ? भनेर भन्दा हिसाबकिताब माग्दा उहाँहरु भागेको आरोप लगाएका छन् । अबस्था के छ ?कसरी भैरहेको छ ? हिसाबकिताब राम्रो संग राख्नु है भन्दा व्यवस्थापन समितीका अध्यक्ष नै फेर्नु पर्ने नाटक रचिएको उनले आरोप लगाएका छन् । उनले आफू अध्ययन गरेको बिद्यालयको धेरै माया लाग्ने र सोही कारणले आफू अध्यक्ष भएको बताउँदै म इन्द्रेश्वर मा.वि. मा ब्यबस्थापन गर्न गएको हो, कसैसँग झगडा गर्न आएको हैन भन्दै उनले आक्रोस ब्यक्त गरेका छन्।
    उता नगरपालिकाले भने अध्यक्ष पुरुशोत्तम कर्माचार्यद्धारा आफूनै अध्यक्ष कायम हुनुपर्ने भनी ज्ञापन पत्र आएको र त्यसैगरी आफूहरुले इन्द्रेश्वर मा.वि.मा नयाँ बिद्यालय व्यवस्थापन समिती गठन गरेको भनी अध्यक्ष सविन तम्राकारबाट पनि पत्र आएको बताएको छ । अब केही दिनमै छलफल गरेर आबश्यक कदम चालिने नगरपालिकाले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    समाचार

    300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    काभ्रे खबर

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८८४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५३४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१४१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑