• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन २८, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      ५ दिन अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      २ हफ्ता अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      २ हफ्ता अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      ३ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      ३ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      ३ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      ४ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      १ महिना अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      १ महिना अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      १ महिना अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      १ महिना अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      १ महिना अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ महिना अघि
    in
    आज: २०८२ फागुन २८, बिहिबार
    होमपेज /  खेलकुद

    गोल्डेन बुटको दौडको अग्रस्थानमा मेस्सी र एमबाप्पे, कसको पोल्टामा पर्ला

  • सिरुपाते खबर
  • २०७९ पौष ३, आईतबार (३ साल अघि)
  • ८५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    कतारमा भइरहेको फिफा विश्वकपको फाइनल खेल आईतबार हुँदै छ । यस सिजनको अन्त्य अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलबाट हुनेछ । फिफा विश्वकपको विजेता टोलीले पक्कै पनि चम्किलो ट्रफी पाउनेछ । यससँगै गोल्डेन बुट, गोल्डेन ग्लोभ्स र गोल्डेन बल जस्ता अवार्ड पनि प्रदान गरिने छ, जसका लागि खेलाडीबीच कडा प्रतिस्पर्धा छ ।

    प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित अवार्ड गोल्डेन बुट हो, जुन सर्वाधिक गोलकर्तालाई दिइन्छ। यस अवार्डको विजेतालाई सुनको जुत्ता दिइनेछ । फ्रान्सेली स्टार फुटबलर केलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अहिले गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । मेस्सी र एमबाप्पेले अहिलेसम्म ६ खेलमा ५ गोल गरेका छन् । अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर गिरोड पनि ४–४ गोलका साथ गोल्डेन बुटको दौडमा छन् ।

    गोल्डेन बल अवार्ड फिफा विश्वकपको उत्कृष्ट खेलाडीलाई दिइन्छ । यो अवार्ड जित्ने खेलाडीले सुनको बल पाउनेछन् । विशेष कुरा, पछिल्ला ६ विश्वकपमध्ये पाँचमा फाइनल खेलमा पराजित भएका खेलाडीलाई गोल्डेन बल दिइएको थियो ।

    यस्तो अवस्थामा यसपटक पनि उपविजेता टोलीका खेलाडीले गोल्डेन बल पाउने अपेक्षा गरिएको छ । यदि फ्रान्सेली टोली फाइनलमा पराजित भयो भने केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान र ओलिभर जिरोड जस्ता खेलाडीहरू गोल्डेन बलको दावेदार हुनेछन्। अर्कोतर्फ, अर्जेन्टिनाको टोली पराजित भएमा लियोनेल मेस्सी, जुलियन अल्भारेज जस्ता खेलाडीहरू यस प्रतिष्ठित अवार्डको दौडमा हुनेछन् ।गोल्डेन ग्लोभ्सको सबैभन्दा ठूलो दावेदार मोरक्कन खेलाडी यासिन बोनो हुन्। बोनोको गोलकिपिङका कारण विपक्षी टोलीले मोरक्कोविरुद्ध दुई गोल मात्र गर्न सकेको थियो । यसका अलावा डोमिनिक लिभकोभिक, एमी मार्टिनेज र ह्युगो लोरिस पनि यो अवार्डको दौडमा छन् । यो समाचार खोसोखास बाट साभार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    खेलकुद सम्बन्धि थप

    ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    समाचार

    ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    काभ्रे खबर

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८३१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४८३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०९० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९५३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९११ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८०० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑