• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      १ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      १ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ४ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ६ दिन अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      १ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      २ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २, शनिबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकमा लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम

  • सिरुपाते खबर
  • २०७९ पौष १४, बिहिबार (३ साल अघि)
  • ६४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

     

    ढुंखर्क ।

    बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आजीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप भएकोले महिला दिदीबहिनीहरूमा जीवनोपयोगी सीप आवश्यक रहेको बताउनु भयो । बुधबार बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित ‘महिलाहरूको लागि लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम कार्यक्रम’को समापन कार्यक्रममा उहाले उक्त कुरा बताउनु भएको हो । आफूहरूले घोषणा पत्रमा जाहेर गरेको प्रतिवद्धताहरूलाई क्रमिक रूपमा पुरा गर्दै लैजाने क्रममा यस प्रकारको तालिम कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो । लप्सी उत्पादनका लागि बेथानचोक उर्वर भूमि भएकोले तालिमबाट आर्जित सीपले महिला दिदीबहिनीको जीवनस्तर माथि उठनेमा उहाँले विश्वास व्यक्त गर्नु भयो ।

    पँधेरा र चुल्हो चौकोबाट माथि उठेर जो व्यक्ति सीप सिक्दै स्वावलम्बी बन्दछ आर्थिक सामाजिक रूपमा आइपर्ने अप्ठेराहरूको व्यवस्थापन गर्न सक्ने क्षमतामा विकास हुँदैजाने, आर्थिक आत्म निर्भर हुँदै सकारात्मक परिवर्तनका लागि व्यक्तिको भूमिका प्रभावकारी बनाउन मद्दत मिल्ने हुँदा तालिमबाट आर्जित सीप व्यवहारमा लैजान उहाँको आग्रह थियो ।

    कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोक गाउँपालिकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै लैजाने उद्धेश्य अनुरूप नै तालिम सञ्चालन गरिएको हुँदा भावी दिनहरूका तालिमलाई थप सशक्त बनाउँदै उत्पादित वस्तुहरूको बजारिकरणमा पनि सोच बनाउने बताउनु भयो । समाजका सबै तह र तप्का सीपयुक्त भएमा समुन्नत समाज निर्माणमा समय नलाग्ने बताउँदै उहाँले जीवनोपयोगी सीपहरूको कुनै सिमा नहुने भएकाले प्राप्त सीपलाई प्रभावकारी बनाउँन, उचित समयमा उचित निर्णय लिन सक्ने बन्न तालिमका सहभागीहरूलाई आग्रह गर्नु भयो ।
    प्रशासन प्रमुख विश्वनाथ दाहालले यस्ता तालिमले समाजमा लैङ्गिक भेदभावमा कमी ल्याउने, आत्मनिर्भर बन्न सहयोग पु¥याउने भएकोले तालिमबाट सिकेको कुरालाई कर्ममा परिवर्तन बनाउनु पर्ने कुरा बताउनु भयो । यस्तै शिक्षा शाखा प्रमुख पुष्पा राईले सीप भनेकै शिक्षा भएकोले सीपले मानिसलाई चेतनशील एवं जागरूक बनाउँछ भन्दै समाजमा इमान्दार, सिर्जनात्मक सोच, भएका दक्ष जनशक्तिको खाचो पर्ने हुँदा सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

    सहभागीहरू लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा मगर र निर्मला थापा मगर लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा वडा नं। २ का अध्यक्ष पुरूषोत्तम तिमल्सिना, वडा नं। ३ का अध्यक्ष कुबेर ढकाल लगायतको उपस्थिति रहेको थियो । ८ दिनसम्म सञ्चालित २५ जना सहभागी रहनु भएको तालिम कार्यक्रमा सजना नकर्मीले तालिम प्रदान गर्नु भएको थियो । तालिमबाट सहभागीहरूले १५ थरी लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सीप सिक्नु भएको छ । कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुशिला राईले सञ्चालन गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    समाचार

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    काभ्रे खबर

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०११ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६२७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑