• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन २८, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      ५ दिन अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      २ हफ्ता अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      २ हफ्ता अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      ३ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      ३ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      ३ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      ४ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      ४ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      १ महिना अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      १ महिना अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      १ महिना अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      १ महिना अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ महिना अघि
    in
    आज: २०८२ फागुन २८, बिहिबार
    होमपेज /  काभ्रे खबर

    काङ्ग्रेस नेता ठाकुरदास उलकको सम्झनामा श्रद्धाञ्जली सभा

  • राजन दाहाल
  • २०८० अषाढ २६, मंगलबार (२ साल अघि)
  • १५३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    पनैती नगरपालिका वडा न १० खोपासी निवासी ठाकुरदास उलकको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । नेपाली काङ्ग्रेस पनौती नगरपालिकाको १० न वडा कार्यसमितिले १३ औं पुण्य तिथिको अबसरमा उक्त श्रद्धाञ्जली सभा कार्यक्रम गरेको हो । उलकको जन्म बि स २००७ साल असार २ गते भएको थियो । उहाँ आफ्नो जिवनकाल भरी गाउँ समाज र नगरको समग्र हित साथै भलाइको लागि रहनुभएको थियो । उहाँ तत्कालीन खोपसी गा. वि.स. को उपाध्यक्ष हुनुभएको थियो । पछि पनौती नगरपालिका स्थापना भएपछि वडा न. १२ को वडा अध्यक्ष हुनु भएको थियो । उहाँको यहि असार १४ गते असामाहिक निधन भएको थियो ।

    श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेस काभ्रेका सभापति एबम बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले ठाकुरदास उलक नैतिक धरातलमा टेकेर अगाडि बड्ने कुशल नेता भएको बताउनुभयो । साथै उलकले पार्टीमा रहेर प्रारम्भ गर्नुभएको बिकास निर्माणका सबै कामहरू पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
    कार्यक्रममा शोक वक्तव्य दिदै नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति दिनेश लामाले ठाकुरदास लामाले समाजमा पुर्याएको योगदान सम्झनायोग्य रहेको बताउनुभयो ।

    त्यस्तै गरि नेपाली काङ्ग्रेसका निवर्तमान केन्द्रिय सदस्य एबम काभ्रे काङ्ग्रेसका नेता शिव प्रसाद हुमागाईले ठाकुरदास उलकलाइ सम्झदै आस्थाको राजनीतिक गर्नेहरू कहिल्यै पनि विचलित हुनुनहुने कुरालाई जोड दिनुभयो । साथै उहाँले ठाकुरदास उलकको जस्तो गुण भएको व्यक्ति नेपाली काङ्ग्रेसको अबको पिढिमा बिरलै पाउन सकिने बताउनुभयो । खोपासिको समग्र विकासमा उलकको योगदान ठूलो रहेको बताउनुभयो ।
    श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति एबम बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामा, नेपाली काङ्ग्रेसका निवर्तमान केन्द्रिय सदस्य शिव हुमागाई, नेपाली काङ्ग्रेस क्षेत्र नं.१ का सभापति दिनेश लामा, नेपाली काङ्ग्रेस जिल्ला सचीव गुणराज मुक्तान, कोषाध्यक्ष जगनाथ गिरि, पनौती नगरका नगर सभापति रामशरण भण्डारी, पनौती नगरपालिका वडा न १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारी, बेथानचोक गाउँपालिका वडा न ४ का वडा अध्यक्ष कृष्ण पाख्रीन, धुलिखेल वडा न १० का वडा अध्यक्ष गोबिन्द भण्डारी लगाएत काङ्ग्रेससंग सम्बद्ध नेता तथा कार्यकर्ताहरुले उलक प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८२९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४८२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०८९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९५२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७९९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑