• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १८ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  आर्थिक

    उद्यम विकासको १६ औं साधारण सभा , अध्यक्षमा सनिल सुन्दर सैंजु चयन

  • राजन दाहाल
  • २०८० आश्विन २९, सोमबार (१ साल अघि)
  • १४७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि को १६ औं वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले गरेका थिए । त्यसै गरी कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष रोशन कुमार श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रममा एसईई पास भएका ४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि ११ जना विद्यार्थीहरुलाई शिक्षावृत्ति प्रोत्साहन दिइएको थियो ।

    कार्यक्रममा २ जना बृद्ध बृद्धा सम्मान, असल ऋणी १ जना, उत्कृष्ट बचत १ जना, बाल बचत १ जना, र खुत्रुके बचत १ जनालाई सम्मान गरेको थियो । उत्कृष्ट कर्मचारीमा शिल्पा श्रेष्ठलाई सम्मान सहित पुरस्कार विवतरण गरिएको थियो । हाल सस्थामा ४ हजार ५ सय ५० शेयर सदस्य रहेको साकोसले जनाएको छ । साकोसको शेयर पूंजी ४करोड ६०लाख १३हजार ९ सय रहेको छ । साकोसको जगडा कोषमा ३करोड ७२लाख ४२हजार ८सय ९६ रहेको छ भने निक्षेप ४७ करोड १९ लाख ३६ हजार ८ सय १० रहेको साकोसले जनाएको छ । सस्थाले ४३करोड ६ लाख ६५ हजार ८ सय १८ ऋण लगानी गरेको छ ।


    साकोसको १६ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति समेत चयन भएको छ जसमा अध्यक्ष सनिल सुन्दर सैंजु, उपाध्यक्ष सबिता थापा, सचिव बिमल कार्की, कोषाध्यक्ष शिव नारायण घुलु, सदस्यमा बिन्द्रा वि.क, सहकुल बस्नेत, प्रविन कर्माचार्य, द्वारिकानाथ राजभण्डारी र रजना खडका थापा तथा लेखा सुपरिवेक्षण समितिमा लेखा संयोजक सुमित्रा जुगेजु श्रेष्ठ, सदस्यमा ईश्वर बिजुक्छे र राम कृष्ण काफ्ले निर्वाचित हुनु भएको छ ।
    कार्यक्रमको विशिष्ट अतिथिमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी लि. का सहसचिव विकास वादे, पनौती नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष्य दिपक दाहाल, बिन्धवासिनी साकोसका संचालक लोक दर्शन कर्माचार्य, ज्योति मिर्मिर साकोसका कोषाध्यक्ष पूर्णराम तुलाधर, एकीकृत साकोसका सचिव भरत राउल, नव दुर्गा साकोसका संचालक सुनिता के.सी, बागमती प्रोस्कूनबाट प्र.का.अ. केशव प्रसाद दाहाल, निर्वाचन संयोजक महेश्वर जंगम तथा लगायत बिभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑